March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

राजनीति

उपसभामुख डा. शिवमाया तुम्बाहाङफे  को राजीनामा १२ गते सभामुखको निर्वाचन

उपसभामुख डा. शिवमाया तुम्बाहाङफे को राजीनामा १२ गते सभामुखको निर्वाचन

काठमाडौं।सत्तारुढ नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि राजसत्ताभन्दा पितृसत्ता बलियो रहेको अनुभव आफूले गरेकोभन्दै पितृसत्ता सोचलाई उन्मुलन गर्न एक दुई व्यक्ति मात्रै लागेर नहुने भन्दै उनले पत्रकारलाई पनि यसतर्फ कलम चलाउन आग्रह गर्दै पत्रकार सम्मेलन मार्फत संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले राजीनामा दिएको स्पष्ट पारेकी छन। यसै गरी सभामुखको भूमिकामा…

नेकपा  का  अग्निप्रसाद   सापकोटा  प्रतिनिधिसभाको सभामुख उम्मेदवार

नेकपा का अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुख उम्मेदवार

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए।नेकपाको आजको निर्णयसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने भएको छ । आइतबार बिहान पार्टी…

  • सभामुख चयनका लागि बालुवाटारमा बैठक जारी

    सभामुख चयनका लागि बालुवाटारमा बैठक जारी

    तीन महिनादेखि रिक्त सभामुख पद चयनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुवै अध्यक्षबीच छलफल सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान नौ बजेबाट छलफल...

  • एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

    एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

    ३ माघ, नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको बेला अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गरेको छ । ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । अमेरिकी कानूनले कुनै...

  • सत्य विश्वभूमि पार्टी नेपालद्वारा एमसीसीको विरोध

    सत्य विश्वभूमि पार्टी नेपालद्वारा एमसीसीको विरोध

    काठमाडौं, २ माघ . सत्य विश्वभूमि पार्टी नेपालले पनि अमेरिकी सहयोग एमसीसीको कडा विरोध गरेको छ. बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले एमसीसीको सहयोग स्विकार गनर्’ भनेको नेपाललाई विदेशीको कब्जामा पानर्’ हो भन्ने तर्क गरेको हो ....

  • बम विष्फोट गराई , बालुवाटार ललिता निवासको जग्गा विप्लवको कब्जामा

    बम विष्फोट गराई , बालुवाटार ललिता निवासको जग्गा विप्लवको कब्जामा

    काठमाडौं। नागार्जुनको नर्सरी चोक मा सोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको छ।काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार ढकालको घरमा बम राखिएको १० सेकेण्डमै विष्फोट भएको थियो . खुला रहेको ढोकामा राखेर तीन जना व्यक्ति भागेको देखेको प्रत्यक्षदर्शीले बताएका छन...

  • थ्री नट थ्री राइफलसहित एक जना पक्राउ

    थ्री नट थ्री राइफलसहित एक जना पक्राउ

    पुस, म्याग्दी । म्याग्दीको भकुण्डेबाट थ्री नट थ्री राइफलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेनी नगरपालिका-२ भकुण्डेका ३० वर्षीय रेशम सापकोटा रहेका छन् । प्रहरीले सापकोटाको घरमा छापा मारेर थ्री नट थ्री भी ८९४० नम्बरको राइफल १...

  • नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

    नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

    काठमाडौँ । सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६र७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल दाहालले पुष्टि गरेका छन् ।