May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

राजनीति

राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार

राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । उनलाई ताकेर जुत्ता प्रहार भएता पनि जुत्ता मञ्चसम्म आइपुगेन र जुत्ता लाग्न बाट उनी जोगिए भने जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ ।

राष्ट्रियसभा सदस्य मनोनयन पार्टीले निर्णय गर्ने विषय होईन : सल्लाहकार डा. भट्टराई

राष्ट्रियसभा सदस्य मनोनयन पार्टीले निर्णय गर्ने विषय होईन : सल्लाहकार डा. भट्टराई

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभामा एक जनाको नाम मनोनयनको विषय पार्टी आफैंले निर्णय गर्ने विषय नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले राष्ट्रियसभा सदस्यको लागि वामदेव कमरेडको नामको प्रस्ताव आयो । यो विषय पार्टी आँफैंले निर्णय गर्ने विषय होईन ।’ शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना…

  • रकम लेनदेन गर्ने हिसाबले कसैसँग कुरा गरेको छैन:पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा

    रकम लेनदेन गर्ने हिसाबले कसैसँग कुरा गरेको छैन:पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा

    काठमाडौं–पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफूमाथि झूठो आरोप लगाएको दाबी गरेका छन्।विजयप्रकाश मिश्रविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जति मुद्दा दर्ता गरेका उनले रकम लेनदेन गर्ने हिसाबले आफूले कसैसँग कुरा नगरेको दाबी गरेका छन।‘प्रतिवादीबाट सृजित कथित अडियो टेपमा कुनै सत्यता छैन,’...

  • आफूमाथि झुठा लान्छना लगाएको भन्दै ,गोकुल बाँस्कोटा अदालत पुगे

    आफूमाथि झुठा लान्छना लगाएको भन्दै ,गोकुल बाँस्कोटा अदालत पुगे

    काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका छन । शुक्रबार उनले आफ्ना प्रतिनिधिमार्फत्...

  • रेल्वे कम्पनीका लागि २ सय २६ कर्मचारी थप गर्ने

    रेल्वे कम्पनीका लागि २ सय २६ कर्मचारी थप गर्ने

    काठाडाैं। सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २ सय २६ कर्मचारी थप गर्ने भएको छ।मन्त्रिपरिषद्बाट गत महिना नै कर्मचारीका लागि स्वीकृति दिइसकेको महानिर्देशक बलराम मिश्रले बताए ।सञ्चालक समितिले पास गरेपछि विज्ञापनमार्फत कर्मचारी पूर्ति गर्ने...

  • नेपालको नयाँ नक्सा बन्ने

    नेपालको नयाँ नक्सा बन्ने

    काठमाडौं ।भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुदुरपश्चिम क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटेर नक्सा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएकी छिन। शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा उनले भनिन नक्सा निर्माणका लागि मन्त्रालयका सचिवको नेतृत्वमा...

  • श्रीलंकाद्वारा मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी ]अस्वीकार,

    श्रीलंकाद्वारा मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी ]अस्वीकार,

    काठमाडौं। अमेरिकाको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी ]मा श्रीलंकाले हस्ताक्षर नगर्ने भएको छ । श्रीलंकाको मन्त्रिपरिषदका प्रवक्ता केहेलिया राम्बुकेवेलाले बिहीबार एमसीसी हस्ताक्षर नगर्ने निर्णय भएको जानकारी दिएको श्रीलंकाली मिडिया न्यूजफर्स्टले लेखेको छ ।श्रीलंकाले पनि एमसीसीको बारेमा अध्ययन गर्न विज्ञहरुको एक...

  • कम्युनिष्ट पार्टी पोखरीजस्तो एकैठाउँ जमेर बस्दैन : अध्यक्ष प्रचण्ड

    कम्युनिष्ट पार्टी पोखरीजस्तो एकैठाउँ जमेर बस्दैन : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बिहीबार काठमाडौंमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी पोखरीजस्तो नभइ नदीजस्तो भएकाले विभिन्न गड्गडाहड, भुँवरीहरु बेलाबेला देखिइरहने बताउदै पार्टी कुनै पनि हालतमा विभाजित नहुने बताएका छन् उनले भने...

  • प्रचण्ड निवास खुमलटारमा ओली बाहेकका शीर्ष नेता छलफलमा

    प्रचण्ड निवास खुमलटारमा ओली बाहेकका शीर्ष नेता छलफलमा

    काठमाडौं– सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा ओली बाहेकका नेताहरु छलफलमा जुटेका छन। नेकपा स्रोतका अनुसार प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताबीच छलफल चलिरहेको छ। नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी...