May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

राजनीति

बाँस्कोटा टेप प्रकरण नक्कली–प्रम ओली

बाँस्कोटा टेप प्रकरण नक्कली–प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको टेप प्रकरण नक्कली भएको बताएका छन। बिहीबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलामा बोल्दै ओली ले टेपप्रकरणमा मन्त्रीको नाम आएकाले मात्र नैतिकताका आधारमा राजीनामा दियको बताएका छन। बिहीबार पार्टीको बागमती स्तरीय प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली बाँस्कोटा प्रकरणमा पहिलो पटक बोल्दै बचाउमा उत्रिएका हुन्।…

पूर्वराज्यमन्त्री साह भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा दोषी ठहर, चार वर्ष कैद र १९ करोड जरिवाना

पूर्वराज्यमन्त्री साह भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा दोषी ठहर, चार वर्ष कैद र १९ करोड जरिवाना

पूर्वराज्यमन्त्री सञ्जयकुमार साह भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । जनकपुर बम विस्फोटका योजनाकारका रूपमा कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका साहलाई विशेष अदालतले पनि दोषी ठहर गरेको हो । भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा उनलाई चार वर्ष कैद र १९ करोड ४४ लाख ३८ हजार नौ सय ८३ रुपैयाँ जरिवानाको फैसला भएको विशेष अदालतका…

  • नेकपा सचिवालयमा चर्काचर्की, कसले के भने ? (संवाद सहित)

    नेकपा सचिवालयमा चर्काचर्की, कसले के भने ? (संवाद सहित)

    वामदेवलाई सांसद बनाउने प्रस्ताव स्वीकृत, राष्ट्रपतिबाट मनोनीत सांसद नौजना पुर्‍याउने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत बुधबार बिहान ११ बजे बालुवाटारमा नेकपा सचिवालय बैठक सुरुवात गर्दै अध्यक्ष प्रचण्डले भने– वामदेव कमरेडले राष्ट्रिय सभामा जान संविधान संशोधनको सर्त राख्नुभएको थियो । त्यसैले कार्यदल बनेको हो ।...

  • अचम्मको दृष्य देखियो नेकपा सचिवालय बैठकमा

    अचम्मको दृष्य देखियो नेकपा सचिवालय बैठकमा

    बुधबारको नेकपा सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने औपचारिक निर्णय गरेकाे थियाे । बुधबारकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ वामदेव गौतम लगायत नेता एक ठाँउमा देखिए । त्यसपछि  संविधान संशोधन नगरी राष्ट्रिय...

  • नेकपाले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने

    नेकपाले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने

    काठमाडौं। नेकपा सचिवालय बैठकले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ। गौतम अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि २० फागुनमा राष्ट्रियसभा सदस्य मनोनित हुने भएका छन एसअघी गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्नुपर्ने...

  • (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदललाई भ‌ङ्ग  गर्‍यो

    (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदललाई भ‌ङ्ग गर्‍यो

    काठमाडौं । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न बनाएको कार्यदललाई (नेकपा)ले भ‌ङ्ग गर्ने निर्णय गरेको छ ।पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि बुधबार बसेको नेकपा सचिवालय बैठकले कार्यदललाई भ‌ङ्ग गर्ने निर्णय गरेको हो ।