May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

प्रवास

जर्मनद्वारा नेपाललाई ४१ लाख खोप हस्तान्तरण

जर्मनद्वारा नेपाललाई ४१ लाख खोप हस्तान्तरण

जर्मन सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गर्नुभएको हो । मन्त्री खतिवडालाई उहाँले कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार २५० खोपको मात्रा हस्तान्तरण गर्नुभएको हो । तीमध्ये २१ लाख…

वैदेशिक रोजगारीको सम्पूर्ण लागत रोजगारदाताले बेहोर्ने व्यवस्था कार्यान्वयन गर्न सुझाव

वैदेशिक रोजगारीको सम्पूर्ण लागत रोजगारदाताले बेहोर्ने व्यवस्था कार्यान्वयन गर्न सुझाव

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले वैदेशिक रोजगारीका क्रममा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारलाई सुझाव दिएको छ । ‘माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर’ प्रयोगकर्ता श्रमिकद्वारा आफूले सेवा लिएका म्यानपावर कम्पनीको सेवा मूल्याङ्कनका सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन आज सार्वजनिक गर्दै जिफन्टले रोजगारदाताले नै भर्ना शुल्क र खर्च बेहोर्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन…

  • रुससँग कोभिड–१९ खोपका लागि पत्राचार

    रुससँग कोभिड–१९ खोपका लागि पत्राचार

    नेपाल सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट फैलिरहेकै बेला सरकारले हालै रुसको खोप निर्माता सरकारी कम्पनीलाई खोपसम्बन्धी आवश्यक कागजातसहित विस्तृत...

  • कोरोनाका कारण इंग्लिस प्रिमियर लिग प्रभावित

    कोरोनाका कारण इंग्लिस प्रिमियर लिग प्रभावित

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा कोरोना संक्रमणको मार परेको छ । पछिल्लो एक साताको अवधिमा प्रिमियर क्लबहरुका ४२ खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको छ । डिसेम्बर ६ देखि १२ सम्मको अवधिमा ३ हजार ८ सय ५ खेलाडी, पदाधिकारी, प्रशिक्षक तथा...

  • इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प, सुनामीको चेतावनी

    इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प, सुनामीको चेतावनी

    काठमाडौं। इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ । पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो । सन् २००४ मा...

  • एकैदिन १२ सय संक्रमित भेटिएपछि बेलायतमा ‘ओमिक्रोन आपतकाल’

    एकैदिन १२ सय संक्रमित भेटिएपछि बेलायतमा ‘ओमिक्रोन आपतकाल’

    जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेको बीबीसीले जनाएको हो । ‘ओमिक्रोनको भीषण लहर आउने कुरामा कसैले पनि शंका गर्नु हुँदैन’ जोनसनले भने, ‘नयाँ भेरियन्टविरुद्धको लडाइँमा हामीले एउटा आपतकाल सामना गरिरहेका छौं ।’ ओमिक्रोन भेरियन्ट तीब्र रुपमा...

  • अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

    अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

    २७ मङ्सिर (रासस÷एएनआई) ः अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।घाइते भएका मध्ये एक जनाको घटनास्थलमै मृत्यु भएपनि बाँकी तीन...

  • वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दो

    वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दो

    यहाँ वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२ जनाले श्रम स्वीकृति लिएका छन् । सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि...

  • ४० लाखभन्दा बढी अफगान विद्यार्थी विद्यालय बाहिर छ : युनिसेफ

    ४० लाखभन्दा बढी अफगान विद्यार्थी विद्यालय बाहिर छ : युनिसेफ

    काठमाडौं । संयुक्त राष्ट्र बाल आपतकालीन कोष (युनिसेफ)ले अफगानिस्तानमा ४० लाखभन्दा बढी बालबालिका अझै पनि विद्यालय बाहिर रहेको जनाएको छ । ४० लाखमध्ये आधाभन्दा बढी बालिका रहेको तथ्यांक सार्वजनिक भएको छ । पछिल्लो ३ महिनामा अफगानिस्तानका एक लाख ४२ हजार ७००...