संसद विघटन भएसँगै सभामुख विशेषाधिकार प्रयोगका लागि छलफलमा

काठमाडौं । सरकारले संघीय संसद विघटन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटा विशेषाधिकार प्रयोग गर्न मिल्ने वा नमिल्ने विषयमा संविधानविद र कानूनविदहरुसँग छलफलमा जुटेका छन् । सभामुख सापकोटा हाल संसदमा रहेका दलहरु, संविधानका विज्ञ र सांसदहरुसँग छलफल गरिरहेको सभामुख निकट स्रोतले जनाएका...