April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

Tag: oli group

खनाल नेपाल समुहमा फर्किए योगेश र गोकर्ण

खनाल नेपाल समुहमा फर्किए योगेश र गोकर्ण

काठमाडौं । नेकपा(एमाले) खनाल नेपाल समुहका १५ जना स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री केपी ओलीका कदमहरु विरुद्ध संघर्षमा उत्रिन संयुक्त अपिल जारी गरेका छन् । संबिधान, संघीय लोकतान्त्रिक गणतन्त्र र कम्युनिष्ट आन्दोलन मास्ने अभियानमा ओली र उनको समुह लागेकाले यी उपलब्धीहरुको रक्षाका लागि आन्दोलनमा होमिन उनीहरुले नेता कार्यकर्ता तथा आम नागरिकहरुलाई आव्हान गरेका हुन् । स्थायी…

ओलीलाई सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छैन – अध्यक्ष प्रचण्ड

ओलीलाई सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छैन – अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘यो सदन र यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र भनि’ भनेर प्रश्न गर्नुभएको छ । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रचण्डले ओलीलाई गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको स्मरण समेत गराउनुभयो । ‘आफैंले विघटन गरेको…

  • प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक

    प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाउनुभएको हो । बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै...

  • फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

    फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे । कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने...

  • बूढानीलकण्ठ यात्राका अनेक अर्थ

    बूढानीलकण्ठ यात्राका अनेक अर्थ

    बालुवाटारबाटै देश र पार्टीको सत्ता चलाइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज अचानक प्रमुख प्रतिपक्षी दलका नेताको दैलोमा पुग्नुभएको छ । प्रधानमन्त्रीको तीन वर्षे अवधिमा मुस्किलले दर्जन पटक पार्टी कार्यालय र पछिल्लो बर्ष जम्मा ४ पटक मात्र सिंहदरबार जानुभएका ओली...

  • ओली कमिशनखोरी र भ्रष्टाचारीको संरक्षक: माधव नेपाल

    ओली कमिशनखोरी र भ्रष्टाचारीको संरक्षक: माधव नेपाल

    नवलपरासी । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरू सक्कली एमाले भएको दाबी गरेका छन् । पूर्वी नवलपरासीको कावासोतीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नक्कली र आफूहरू सक्कली एमाले भएको...

  • माधवसमुहको स्थायी कमिटी बैठक शुरू

    माधवसमुहको स्थायी कमिटी बैठक शुरू

    काठमाडौं । माधवकुमार नेपाल समुहको स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा सुरु भएको हो । सोमबार साँझ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६...

Page 1 of 512345