May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

Tag: oli group

विष्णु मिलाऊँ भन्ने, ईश्वर कहाँ मिल्छ भन्ने

विष्णु मिलाऊँ भन्ने, ईश्वर कहाँ मिल्छ भन्ने

विभाजित भइरहेको एमाले मिल्छ होला भनेर देशभरका कार्यकर्ता हर्षित भए । तर, ‘मिल्न हैन, अल्मल्याउन प्रहसन रचियो’ भन्ने निश्कर्ष छ, झलनाथ–माधव समूहको । आइतबार रातको पौने ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई फोन गरे । त्यसबेला माधव ४ र ५ को राष्ट्रिय भेलाको विषयमा केही सहकर्मीसँग कुराकानी सकेर विश्रामको तयारीमा थिए…

एमाले अध्यक्ष केपी ओली र माधव नेपाल बीच भेट हुँदै

एमाले अध्यक्ष केपी ओली र माधव नेपाल बीच भेट हुँदै

केपी ओली र माधव नेपाल बीच भेट हुँदै

  • ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था छैन : शिक्षामन्त्री श्रेष्ठ

    ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था छैन : शिक्षामन्त्री श्रेष्ठ

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन् । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल...

  • प्रधानमन्त्री ओलीले जे चाहे, त्यही भयो

    प्रधानमन्त्री ओलीले जे चाहे, त्यही भयो

    वरिष्ठ अधिवक्ता शम्भु थापा सर्वोच्च अदालतको फैसला संसद्का दुवै सदनमा कार्यान्वयन हुने सम्भावना नरहेको बताउँछन् । ‘दुवै दल एकीकृत भएपछि राष्ट्रिय सभामा सदस्य बनेका र प्रतिनिधिसभामा निर्वाचित भएका सांसदको पद कसरी बदर हुन्छ ? तिनीहरूलाई कसरी छुट्याउने ? यो फैसला संसद्मा...

  • प्रधानमन्त्री ओलीद्वारा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास

    प्रधानमन्त्री ओलीद्वारा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास

    काठमाडौं । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजनामा आज एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना शिलान्यास गरेका हुन्। सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनमा आर्थिक वर्ष ०७७ ७८...

  • ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूको आग्रह

    ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूको आग्रह

    काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नविनजंग शाह, तोरणबहादुर कार्की, कैलाशनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले संयुक्त रूपमा विज्ञप्ति जारी...

Page 2 of 512345