May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

Tag: nabil bank

नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

अन्ततः नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरस्थित एक होटलमा आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय…

नबिल बैंकले सार्वजनिक गर्‍यो ‘नबिल डिजीबैंक पोर्टल’

नबिल बैंकले सार्वजनिक गर्‍यो ‘नबिल डिजीबैंक पोर्टल’

नबिल बैंकले आधिकारिकरूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न सो पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको जनाइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले आज आयोजित एक…

  • नबिल बैंकद्वारा सामाजिक उद्यमशीलताका “स्कुल अफ सोसल इन्टरपेनरसि कार्यक्रम” सुरू

    नबिल बैंकद्वारा सामाजिक उद्यमशीलताका “स्कुल अफ सोसल इन्टरपेनरसि कार्यक्रम” सुरू

    नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसिप’ कार्यक्रमको प्रारम्भ गरेको छ । समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढुवा दिनका लागि...

  • नबिल बैंकले ३८ प्रतिशत लाभांश वितरण गर्ने

    नबिल बैंकले ३८ प्रतिशत लाभांश वितरण गर्ने

    नबिल बैंकले अधिकतम ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश दिने भएको हो । मंगलबार बसेको बैक संचालक...

  • नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली

    नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली

    मनोज ज्ञवाली नबिल बैंकमा महाप्रबन्धक (जनरल म्यानेजर) पदमा नियुक्त भएका छन् । बैंकले बुधबारदेखि लागू हुने गरी उक्त पदमा ज्ञवालीलाई नियुक्त गरेको हो । नबिल बैंक प्रवेश गरेको १४ महिनामै बैंकर  ज्ञवाली महाप्रबन्धक(जिएम)मा बढुवा भएका हुन। लामो समयदेखि बैंकिङ क्षेत्रमा...

  • नबिल बैंकको ‘नबिल दिगो बैकिङ्ग’, स्थापनाको घोषणा

    नबिल बैंकको ‘नबिल दिगो बैकिङ्ग’, स्थापनाको घोषणा

    नबिल बैंकले नबिल दिगो बैकिङ्ग स्थापनाको घोषणा गरेको छ । मंगलबार एक भर्चुअल कार्यक्रम मार्फत बैंकले सो कार्यक्रम् को घोषणा गरेको हो । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैकिङ्गले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर...

Page 1 of 212