May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: mawobadi kendra

माओवादीले राष्ट्रिय सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने

माओवादीले राष्ट्रिय सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने

नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिनुभयो । चिनियाँ क्रान्तिका नायक माओको जन्मजयन्तीको सन्दर्भ पारेर माओवादीले यही पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन आयोजना गर्नेभएको छ ।…

माओवादी केन्द्रको उपत्यका प्रदेशको अध्यक्षमा सिम्खडा

माओवादी केन्द्रको उपत्यका प्रदेशको अध्यक्षमा सिम्खडा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको उपत्यका प्रदेश सम्मेलन सम्पन्न भएको छ । आइतबार भएको उपत्यका विशेष प्रदेशको सम्मेलनले १४१ सदस्य उपत्यका विशेष प्रदेश समिति गठन गरेको छ । उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा जगत सिम्खडा र सचिवमा सुरेन्द्र बस्नेत निर्वाचित भएका छन् । यसैगरी सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, सङ्गीता खड्का र प्रकाश…

  • प्रविधि प्रयोगमा अब्बल माओवादी- एकैसाथ जोडिए सबै प्रदेशका नेता कार्यकर्ता

    प्रविधि प्रयोगमा अब्बल माओवादी- एकैसाथ जोडिए सबै प्रदेशका नेता कार्यकर्ता

    प्रविधिको प्रयोग गरेर नेकपा माओवादी केन्द्रले आज सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलन एकैपटक आयोजना ग¥यो । कोरोनाको जोखिमका बीचमा माओवादीले प्रविधिको अधिकतम उपयोग गरेर काठमाडौँबाट एकैपटक धनगढीलाई जोड्यो । काठमाडौँमा कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्दा धनगढीमा भेला...

  • माओवादीको प्रदेश समितिमा महिला ३५ र युवाको २० प्रतिशत सुनिश्चित

    माओवादीको प्रदेश समितिमा महिला ३५ र युवाको २० प्रतिशत सुनिश्चित

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मङ्सिर २५ र २६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा जानकारी दिन सो पार्टीले बिहीबार पोखरामा आयोजना...

  • नयाँ विचार विकास गर्न लागिपरेका छौँ- अध्यक्ष दाहाल

    नयाँ विचार विकास गर्न लागिपरेका छौँ- अध्यक्ष दाहाल

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताउनुभएको छ । खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई...

  • माओवादी केन्द्रले गर्‍यो राष्ट्रिय सम्मेलनका लागि  नेताहरुको कार्यविभाजन

    माओवादी केन्द्रले गर्‍यो राष्ट्रिय सम्मेलनका लागि नेताहरुको कार्यविभाजन

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार सम्मेलन व्यवस्थापनका लागि विभिन्न नेताको नेतृत्वमा उपसमितिहरु समेत बनाइएका छन् ।राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानलाई आवश्यक परिमार्जन गर्न...

  • माओवादी शक्तिहरु एक हुनलाई बाबुराम र विप्लवसँग छलफल भइरहेको छ : प्रवक्ता महरा

    माओवादी शक्तिहरु एक हुनलाई बाबुराम र विप्लवसँग छलफल भइरहेको छ : प्रवक्ता महरा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले प्राप्त उपलब्धीलाई उल्ट्याउने षडयन्त्र भइरहेको भन्दै माओवादी शक्तिहरु एक हुनुपर्ने बताएका छन् । पार्टीको सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महराले संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा...