May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: mawobadi kendra

माओवादीको राष्ट्रिय सम्मेलन-  नेतृत्व भन्दा नीतिमा केन्द्रित

माओवादीको राष्ट्रिय सम्मेलन- नेतृत्व भन्दा नीतिमा केन्द्रित

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को प्रथम सम्मेलनका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानर तथा राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको छ । माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबारको स्थायी समितिको बैठकले गरिसकेको छ । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई केही बेरपछि बस्ने केन्द्रीय समितिको बैठकले…

त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् । त्रिविका शिक्षक र कर्मचारीको अध्ययन वा कुनै बिदा बस्दा स्वीकृत गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका निमित्त प्रमुख तिवारीलाई प्रदेश कमिटीको सदस्य भएपछि फेसबुकमै…

  • माओवादीे राष्ट्रिय सम्मेलनः सम्पूर्ण तयारी सकियो(यसरी हुन्छ सहभागिता)

    माओवादीे राष्ट्रिय सम्मेलनः सम्पूर्ण तयारी सकियो(यसरी हुन्छ सहभागिता)

    काठमाडौँ- सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनका एजेण्डा स्थापित गरेको नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु हुने भएको छ । सम्मेलनको सबै तयारी पूरा भइसकेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सहायक सङ्गठन वाइसिएलले...

  • शहीद परिवारका आँखामा अबको माओवादी

    शहीद परिवारका आँखामा अबको माओवादी

    नेकपा (माओवादी केन्द्र) नेतृत्वभन्दा नीतिलाई मुख्य एजेण्डा बनाएर प्रथम राष्ट्रिय सम्मेलनमा होमिएको छ । समाजवादको नयाँ आधार तय गर्ने उद्देश्यका साथ आइतबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनलाई पार्टीकै ऐतिहासिक कार्यक्रमका रुपमा हेरिएको छ । विगतमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र...

  • राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी निर्णय

    राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी निर्णय

    देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज साँझ बसेको स्थायी समितिको बैठकले आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको...

  • माओवादी स्थायी कमिटीमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश, बैठक ३ बजे पुन: बस्ने

    माओवादी स्थायी कमिटीमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश, बैठक ३ बजे पुन: बस्ने

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रस्ताव पेश गरेका छन् । शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव संक्षेपमा पेश गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उक्त...