May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: mawobadi kendra

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा भवनमा गर्ने

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा भवनमा गर्ने

नेकपा माओवादी केन्द्रले वडा सम्मेलन भब्य रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । बिहिबार पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले वडा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको हो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका तर्फबाट र प्रदेश इन्चार्जहरुले प्रदेशका तर्फबाट रिपोर्टिङ गरेका थिए । कतिपय पालिकाहरुमा भने अधिवेशन स्थगित…

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

नेकपा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गर्नुभयो । अधिकांश स्थानमा उद्घाटनसत्र सम्पन्न गरेर नेतृत्व चयनको प्रक्रिया चलिरहेको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको छ भने…

  • एक वर्षमा माओवादी पहिलो पार्टी-  शिक्षामन्त्री पौडेल

    एक वर्षमा माओवादी पहिलो पार्टी- शिक्षामन्त्री पौडेल

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताउनुभएको छ । विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा अल्झेको भन्दै पौडेलले...

  • शनिबार ७५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी

    शनिबार ७५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी

    नेकपा माओवादी केन्द्रले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्नुहुने...

  • माओवादी पार्टीको  बिकासमा अग्रिम भुमिका रहन्छ: माओवादी नेता महतो

    माओवादी पार्टीको बिकासमा अग्रिम भुमिका रहन्छ: माओवादी नेता महतो

    महेश सिंह सिरहा लहान - माओवादी केन्द्र अर्थात नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको देश भरी एकै साथ वडा अधिबेशन सम्पन्न भएको छ।सिरहाको लहान नगरपालीका वडा नम्बर ४ स्थित माओवादी केन्द्रको वडा अधिबेशन गराउन नेता तथा कार्यकर्ताहरुको भिड लागेको थियो। पार्टी...

  • नेकपा माओवादी केन्द्रद्वारा देशैभर वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन

    नेकपा माओवादी केन्द्रद्वारा देशैभर वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन

    नेकपा माओवादी केन्द्रले आज देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएका छन् । वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । सम्मेलन सम्पन्न भएका वडाको तथ्याङ्क सङ्कलन भइरहेको...