April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

Tag: mawobadi kendra

एमसीसी टेबल गरे माओवादीले सरकार छाड्ने

एमसीसी टेबल गरे माओवादीले सरकार छाड्ने

एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । सरकारमा रहेका दलहरुबीच फरक फरक धारणा सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि गठबन्धन संकटमा परेको हो । एमसीसीबारे पार्टी अध्यक्षको भूमिका दोहोरो भएको र पार्टीमा समेत छलफल नभएको भन्दै नैतिक प्रश्न उठाउन थालेपछि सरकारमा…

माओवादी महाधिवेशन- शनिबार मात्रै नेतृत्व चयन

माओवादी महाधिवेशन- शनिबार मात्रै नेतृत्व चयन

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को आठौँ राष्ट्रिय महाधिवेशन शनिबारसम्म लम्बिएको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । सो विधान मस्यौदा पारित गर्नका लागि शनिबार बिहान ११ बजेका लागि बन्दशत्र स्थगित गरिएको जानकारी दिइएको छ । विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिनुभएपछि…

  • माओवादी महाधिवेशन: निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब

    माओवादी महाधिवेशन: निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने मनस्थितिमा रहेको बताइएको बेला जारी बन्दसत्रमा यस्तो आवाज उठेको हो...

  • माओवादी केन्द्र केन्द्रीय समिति-  खुला र समावेशी बराबर हुने

    माओवादी केन्द्र केन्द्रीय समिति- खुला र समावेशी बराबर हुने

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय समितिमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेका बेला मङ्गलबार बसेको स्थायी समिति बैठकमा समावेशीको...

  • राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी

    राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी

    काठमाडौँ- नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा उपस्थित भएका नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचान(ब्राण्ड)को खोजी गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको पहलकर्ता र संस्थापनकर्ता माओवादी पछिल्ला वर्षमा रुमल्लिएको जस्तो अनुभव...

  • गीत सङ्गीतले प्राथमिकता पाएको माओवादीको उद्घाटन शत्र

    गीत सङ्गीतले प्राथमिकता पाएको माओवादीको उद्घाटन शत्र

    गणतन्त्र ल्याउने माओवादी हो, राजतन्त्र ढाल्ने माओवादी हो... गायक तथा सङ्गीतकार चेतन सापकोटाको पछिल्लो यो गीत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको उद्घाटन शत्रमा प्रस्तुत गर्दा हल जुरुक्कै उठ्यो । लोकआधुनिक शैलीमा प्रस्तुत गरिएको गीतले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक...

  • शान्ति प्रक्रियापछि कहाँ चुक्यौँ, मैले आफैँलाई समीक्षा गरेको छु : प्रचण्ड

    शान्ति प्रक्रियापछि कहाँ चुक्यौँ, मैले आफैँलाई समीक्षा गरेको छु : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीतिक परिवर्तनमा सफलता हासिल गरेको पार्टी पछिल्ला समय कमजोर देखिनुका पछाडि गम्भीर आत्मसीक्षा गरिने बताउनुभएको छ । माओवादीको आजदेखि सुरु आठौँ राष्ट्रिय महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले शान्तिप्रक्रियापछि विचार, सङ्गठन,...

  • माओवादीको राष्ट्रिय सम्मेलन- सुरक्षा रणनीति परिवर्तन

    माओवादीको राष्ट्रिय सम्मेलन- सुरक्षा रणनीति परिवर्तन

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय...

Page 1 of 81234Next ›Last »