May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: #International News

साउदी एअरपोर्टमा ड्रोन आक्रमण, कम्तिमा १० जना घाइते

साउदी एअरपोर्टमा ड्रोन आक्रमण, कम्तिमा १० जना घाइते

साउदी शहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन् । यमनको इरान समर्थित हुथी विद्रोहीलाई उक्त घटनाको दोषी ठहराइएको छ । साउदी समाचार एजेन्सी एसपीएले यमन सरकारको साथमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले शुक्रबार भएको आक्रमणमा घाइते हुनेहरूमा यात्रु र विमानस्थलका कर्मचारीहरु रहेको जनाएको छ । गठबन्धनका प्रवक्ता तुर्की अल-माल्कीका अनुसार बम प्रयोग…

बेलायतमा सङ्क्रमितको सङ्ख्या झन् बढ्दो

बेलायतमा सङ्क्रमितको सङ्ख्या झन् बढ्दो

बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी नआएको संचार माध्यमहरुले बताएका छन् । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७८ लाख ४१ हजार ६२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण मात्रै १२७…

  • अष्ट्रेलियाको सिड्नीमा १४ दिनको लकडाउन घोषणा

    अष्ट्रेलियाको सिड्नीमा १४ दिनको लकडाउन घोषणा

    अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले उल्लेख गरेका छन् । कोरोनाभाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको भनाइ छ...

  • मकाफी एन्टी भाइरस बेचेर अरबौं डलर कमाउने जोनद्वारा आत्महत्या

    मकाफी एन्टी भाइरस बेचेर अरबौं डलर कमाउने जोनद्वारा आत्महत्या

    मकाफी एक कम्प्युटर र ल्यापटपमा प्रयोग गरिने एन्टीभाइरस हो । एन्टी भाइरस माकाफीका निर्माता सफ्टवेयर कम्पनीका मालिक जोन म्याकाफी हुन् । उनले एन्टीभाइरस निर्माण गरेर अरबौं डलर आर्जन गरे । तर, अमेरिकामा कर छलीको अभियोगमा उनीमाथि कारबाही बढाइयो । स्पेनमा...

  • ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन दुवै सदनका विपक्षीद्वारा माग

    ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन दुवै सदनका विपक्षीद्वारा माग

    पौष २४ । अमेरिकी कङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका छन् । अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन् । डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै...

  • पूर्वबैंकरलाई चीनले मृत्युदण्ड दिने

    पूर्वबैंकरलाई चीनले मृत्युदण्ड दिने

    पौष २३ । चीन सरकारले घुस खाएको र सरकारी पैसा हिनामिना गरेको भन्दै पूर्वबैंकरलाई मृत्युदण्ड दिने भएको छ । घुस खाएको, सरकारी पैसा हिनामिना गरेको आरोप लागेका सिआओमिनलाई तिआन्जिन अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । राज्यनियन्त्रित चाइना होआरोङ एसेट म्यानेजमेन्टका...

  • विश्वभर २४ घण्टामा ७ हजार कोरोना संक्रमितको मृत्यु

    विश्वभर २४ घण्टामा ७ हजार कोरोना संक्रमितको मृत्यु

    पौष २० । विश्वभर २४ घण्टामा ७ हजार ९७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख ५० हजार २०९ पुगिसकेको जनाइएको छ । यसरी विश्वमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएसँगै...

  • क्रोएसियामा शक्तिशाली भूकम्प

    क्रोएसियामा शक्तिशाली भूकम्प

    पौष १५ । क्रोएसियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा सातजनाको मृत्यु भएको छ । क्रोएसियाको मध्यक्षेत्र केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर धेरै घाइते भएका छन् । प्रधानमन्त्रीले जो क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । यसैगरी ग्लिना बजारमा अरु पाँचजनाको...

Page 1 of 512345