May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

Tag: #esanchar news

प्रचण्ड–माधव भेट्नो कुहिएर झरेका दुई फल हुन्: ओली

प्रचण्ड–माधव भेट्नो कुहिएर झरेका दुई फल हुन्: ओली

पौष २० । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन् । पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन् । चार दिनयता आफ्नो समूहका कार्यक्रमहरूमा ओलीले अधिकांश समय दाहाल–नेपाल समूहमाथि व्यंग्य गर्नमै खर्चिएका छन् । ओली दाहाल–नेपाल समूहलाई लक्षित गरेर कडा अभिव्यक्ति दिइरहँदा सो समूहले पनि सरकारविरुद्ध एकमहिने आन्दोलन घोषणा गरेको छ ।

आज हल्का देखी मध्यम वर्षा एवम् हिमपातको सम्भावना

आज हल्का देखी मध्यम वर्षा एवम् हिमपातको सम्भावना

पुस २० । आज देशभर पश्चिमी वायुको प्रभावका कारण आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

  • आजको मौसम

    आजको मौसम

    १९ पौष । नेपालमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको र प्रदेश नं १ र प्रदेश नं...

  • हर्स ट्रेडिङको त्यो राजनीति फेरि फर्काउन सम्भव छैन: ओली

    हर्स ट्रेडिङको त्यो राजनीति फेरि फर्काउन सम्भव छैन: ओली

    १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सामा समेटिएको जमिन विधिवत् ढङ्गले फिर्ता ल्याइने जानकारी गराएका छन् । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नयाँ पुस्तालाई सुन्दर देश, सुन्दर लोकतन्त्र र...

  • अन्तत: सेफगार्डस, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ नियमावली स्वीकृत

    अन्तत: सेफगार्डस, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ नियमावली स्वीकृत

    पुस १९ । स्वदेशी उद्योगलाई हानिनोक्सानी पुग्नेगरी सहुलियतप्राप्त र अनुदानप्राप्त मालवस्तु आयात रोक्नेगरी बनेको सेफगार्डस, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ नियमावली सरकारले स्वीकृत गरेको छ । मङ्सिर दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति...

  • राष्ट्र बैंकले कोषको २५ करोड लगानी गर्ने

    राष्ट्र बैंकले कोषको २५ करोड लगानी गर्ने

    पुस १९ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको २ सय ७७ दिने मुद्दतीमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम २०७७ फागुन १ गतेदेखि २०७८ भदौ ३१ गते सम्मको...

  • २०२० मा ८० प्रतिशतले पर्यटक घटे

    २०२० मा ८० प्रतिशतले पर्यटक घटे

    पुस १९ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा २ लाख ३० हजार पर्यटक मात्र आएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण अपेक्षाविपरीत पर्यटक आगमन घटेको जनाइएको छ । अघिल्लो...

  • कांग्रेसभित्र सदभाबको  खाँचो: राजनीतिशास्त्री

    कांग्रेसभित्र सदभाबको खाँचो: राजनीतिशास्त्री

    पुस १६ । नेपाली कांग्रेसका तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइरालाले ३० डिसेम्बर १९७६ का दिन आठ वर्ष लामो भारतको निर्वासन अन्त्य गर्दै स्वदेश फर्कनुअघि जारी अपिलको अशं हो, "राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर...

  • रुग्ण उद्योगहरु चाँडो राफसाफ गर्न सिफारिश

    रुग्ण उद्योगहरु चाँडो राफसाफ गर्न सिफारिश

    पुस १६ । नेपालमा हाल रुग्ण उद्योगका रूपमा पहिचान तथा घोषणा भएका उद्योगहरूको सूची छिट्टै राफसाफ गर्न एक अध्ययन समितिले सरकारलाई सुझाव दिएको छ । दशकौंदेखि रुग्ण अवस्थामा रहेका, सरकारको ठूलो लगानी भए पनि उपलब्धि शून्य प्रायः भएको तर कर्मचारी,...