April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

Tag: #esanchar news

असोज ३१ गते आईतबार- हेर्नुहोस आजको राशिफल

असोज ३१ गते आईतबार- हेर्नुहोस आजको राशिफल

मेष – (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ । नयाँ योजनाका साथ नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । हिम्मतले जटिल कामसमेत सम्पादन गर्न सकिनेछ । मेहनतले दैनिकीमा परिवर्तन आउनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।…

  • श्रमिक जाने मुलुकमा उद्धार उडानको तयारी

    श्रमिक जाने मुलुकमा उद्धार उडानको तयारी

    काठमाडौँ । श्रमिक जाने मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय...

  • देशमा आजको मौसम

    देशमा आजको मौसम

    पौष २४ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल तराईका भू-भागमा बाक्लो कुहिरो लागेको जनाएको छ । चिसोका कारण कुहिरो लागेको छ भने दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको छ । आज सुदूरपश्चिम र प्रदेश १ मा आज...

  • वातावरणमा न्यून सुधार देखियो, प्रदूषणको जोखिम भने कायमै

    वातावरणमा न्यून सुधार देखियो, प्रदूषणको जोखिम भने कायमै

    पौष २४ । काठमाडौँ एवम् नेपालका विभिन्न सहरको वातावरण केही सुधार भए पनि वायु प्रदूषणले बिग्रिएको अझै जोखिमयुक्त रहेको छ । सोमबार र मङ्गलबारको तुलनामा बिहीबार केही सुधार भए पनि अझै मानव स्वास्थ्यका लागि उपयुक्त हुने गरी वायुको गुणस्तर सुधार...

  • प्रधानन्यायाधीश नैतिक संकटमा

    प्रधानन्यायाधीश नैतिक संकटमा

    पौष २४ । सर्वोच्च अदालतमा इजलास स्थगित भएन एवम् हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्ने हुन्छ । केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

  • ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन दुवै सदनका विपक्षीद्वारा माग

    ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन दुवै सदनका विपक्षीद्वारा माग

    पौष २४ । अमेरिकी कङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका छन् । अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन् । डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै...

  • तिलोत्तमामा रेल स्थानीयवासीको लगानीमा सञ्चालन गरिने

    तिलोत्तमामा रेल स्थानीयवासीको लगानीमा सञ्चालन गरिने

    पौष २४ । रुपन्देहीको तिलोत्तमामा रेल स्थानीयवासीको लगानीमा सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ । मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि, दाङले डीपीआर निर्माणको जिम्मा पाएको...

  • नेकपाका दुवै पक्ष कागजात कानुनी प्रक्रियाबाट आएनन्: निर्वाचन आयोग

    नेकपाका दुवै पक्ष कागजात कानुनी प्रक्रियाबाट आएनन्: निर्वाचन आयोग

    पौष २४ । नेकपाका दुवै पक्षले गरेको आन्तरिक परिवर्तनलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न निर्वाचन आयोगले अस्वीकार गरेको छ । दुवै पक्षले आयोगमा उपलब्ध गराएका कागजात कानुनी प्रक्रियाभित्रबाट नआएकाले उनीहरुले उपलब्ध गराएका चिठीपत्र र जानकारी कै आधारमा मात्र पार्टी संरचनागत...

Page 1 of 521234Next ›Last »