May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

Tag: #esanchar news

कोरोना संक्रमणबाट बर्दियाका एकजना वडा अध्यक्षसहित दुईजनाको मृत्यु

कोरोना संक्रमणबाट बर्दियाका एकजना वडा अध्यक्षसहित दुईजनाको मृत्यु

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बर्दिया ठाकुरबाबाका ६४ वर्षिय पुरुषको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र बारबर्दिया नगरपालिका ३ का वडा अध्यक्ष ३९ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।