April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

Tag: #esanchar hot news

एकाएक उपत्यका लगायत स्थानहरुमा कसरी ढाक्यो अस्वस्थ वायुले?

एकाएक उपत्यका लगायत स्थानहरुमा कसरी ढाक्यो अस्वस्थ वायुले?

पुस २२ । हालको मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ । मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्तरमा पुग्यो । मंगलबार राति ९ बजे वायु गुणस्तर मापन केन्द्रले दिएको तथ्यांकअनुसार भैंसेपाटीमा अत्यधिक अस्वस्थ वायु रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सञ्चालन गरेको वायुको गुणस्तर अनुगमन संयन्त्रले अत्यधिक जोखिमयुक्त वायु रहेको भैंसेपाटीको पार्टीकुलर २।५ को मात्रा २१९ दशमलव ३८ माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो ।

नेकपा विवादका सम्बन्धमा निर्वाचन आयोगद्वारा नियमावली संशोधन

नेकपा विवादका सम्बन्धमा निर्वाचन आयोगद्वारा नियमावली संशोधन

पौष २१ । विवादित नेकपाको बिषयमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ । निर्वाचन आयोग ऐनले निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि अन्तिम परिणाम सार्वजनिक नभएसम्मको समयलाई निर्वाचनको अवधि मानेको छ । त्यसअनुसार वैशाख १७ गते हुने मतदानका लागि पुस २० गतेबाट निर्वाचन अवधि सुरु भएको छ

  • शङ्कर पोखरेल र पृथ्वीसुब्बा गुरुङ इन्चार्ज पदबाट बर्खास्त

    शङ्कर पोखरेल र पृथ्वीसुब्बा गुरुङ इन्चार्ज पदबाट बर्खास्त

    पुस २१ । नेकपाका दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले प्रदेश इन्चार्जमा हेरफेर गरेको छ । प्रचण्ड–नेपाल समूहको सोमबार सम्पन्न स्थायी कमिटीको बैठकले लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाउने निर्णय गरेको हो । बैठकले लुम्बिनीको इन्चार्जमा...

  • प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् विस्तार किन?: सर्वोच्च

    प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् विस्तार किन?: सर्वोच्च

    पुस २१ । सर्वोच्चले प्रतिनिधिसभा विघटन गरेपछि पनि मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेस गर्न सोमबार प्रधानमन्त्री केपी ओलीसमेतलाई आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले सो आदेश दिएको हो । प्रतिनिधिसभा विघटन भएपछि विस्तार गरिएको मन्त्रिपरिषद्लाई अन्तरिम आदेशबाट काम...

  • वर्षा र हिमपात बुधबारसम्म हुने

    वर्षा र हिमपात बुधबारसम्म हुने

    पुस २१ । देशैभर पश्चिमी वायुले भित्रयाएको जलवाष्प र त्यसको प्रभावका कारण आइतबारदेखि नै राजधानीसहित देशभर चिसो बढेको हो । हिउँदे वर्षा र हिमपातका कारण चिसो बढेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसममा आएको बदलीसँगै सुदूरपश्चिम र...

  • विश्वभर २४ घण्टामा ७ हजार कोरोना संक्रमितको मृत्यु

    विश्वभर २४ घण्टामा ७ हजार कोरोना संक्रमितको मृत्यु

    पौष २० । विश्वभर २४ घण्टामा ७ हजार ९७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख ५० हजार २०९ पुगिसकेको जनाइएको छ । यसरी विश्वमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएसँगै...

  • प्रचण्ड-नेपाल गुटमा पद बाँडफाड

    प्रचण्ड-नेपाल गुटमा पद बाँडफाड

    पौष २० । दाहाल–नेपाल समुहको नेकपा पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन् । अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु भएको हो । आइतबारको बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका हुन्...

  • नेकपाको वैधानिकता विवाद अन्त्यका लागि प्रक्रिया सुरु

    नेकपाको वैधानिकता विवाद अन्त्यका लागि प्रक्रिया सुरु

    पौष २० । निर्वाचन आयोगले नेकपाको वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको जनाइएको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूहले नेकपा आफ्नो पक्षमा हुनुपर्ने भन्दै आयोगमा विभिन्न प्रकारका मागदाबी गर्न थालेपछि आयोगले वैधानिकता...

  • प्रचण्ड–माधव भेट्नो कुहिएर झरेका दुई फल हुन्: ओली

    प्रचण्ड–माधव भेट्नो कुहिएर झरेका दुई फल हुन्: ओली

    पौष २० । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन् । पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन् । चार दिनयता आफ्नो समूहका कार्यक्रमहरूमा ओलीले अधिकांश...