May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

Tag: #esanchar hot news

यस्तो रहेछ संविधानमा धारा ७६ को व्यवस्था

यस्तो रहेछ संविधानमा धारा ७६ को व्यवस्था

पुस १६ । नेपाल राज्यको शासकीय स्वरूप कस्तो बनाउने भन्ने विषयमा पहिलो संविधानसभाका समितिमा गम्भीर बहस भएको थियो । परम्परावादी संसदीय व्यवस्थाबमोजिम जाँदा सांसद खरिदबिक्री हुने र अपहरणमा पर्नेजस्ता राजनीतिक विकृति देखिएका कारण यसमा सुधारको खाँचो छ भन्ने मुख्य बहसमा केन्द्रित थियो ।

क्रोएसियामा शक्तिशाली भूकम्प

क्रोएसियामा शक्तिशाली भूकम्प

पौष १५ । क्रोएसियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा सातजनाको मृत्यु भएको छ । क्रोएसियाको मध्यक्षेत्र केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर धेरै घाइते भएका छन् । प्रधानमन्त्रीले जो क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

  • चिनियाँ टोलीद्वारा नेपाललाई तीन वटा महत्वपूर्ण सन्देश प्रस्तुत

    चिनियाँ टोलीद्वारा नेपाललाई तीन वटा महत्वपूर्ण सन्देश प्रस्तुत

    पौष १५ । चिनियाँ विशेष टोलीले नेपालको भ्रमणका क्रममा राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र विपक्षी दलका नेताहरुलाई दिएको जनाइएको छ ।...

  • कोरोनाले गर्दा वैदेशिक रोजगारी अन्योलमै

    कोरोनाले गर्दा वैदेशिक रोजगारी अन्योलमै

    पुस १५ । वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय नियमित हवाई उडान सुचारु भए पनि मागपत्र प्रमाणीकरण रोकिएको र पुनः कोरोनाको जोखिम बढ्न थालेकाले रोजगारी अन्योलमा परेको छ । विदेशमा उद्योग, व्यवसाय सुचारु भए पनि लामो समयसम्म मागपत्र प्रमाणीकरण नभएकै कारण...

  • साफ फुटबल आगामी बर्षको कार्तिक २८ बाट बंगलादेशमा हुने

    साफ फुटबल आगामी बर्षको कार्तिक २८ बाट बंगलादेशमा हुने

    पौष १४ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको छ । बंगलादेशमा हुने प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म हुने तय भएको छ ।...

  • अध्यादेशमार्फत प्रशासन कानुन ल्याईने

    अध्यादेशमार्फत प्रशासन कानुन ल्याईने

    पौष १४ । नेपालको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी कानुन अध्यादेशमार्फत ल्याउने गरी छलफल थालिएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयक दुई वर्षदेखि प्रतिनिधिसभामा अलपत्र रहँदै आएकामा प्रतिनिधिसभा विघटनसँगै अध्यादेशमार्फत कानुन ल्याउन सक्ने गरी छलफल...