May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

प्रचण्ड-माधव समुहद्वारा प्रतिगामी कदमविरुद्ध अन्तिम धक्काका लागि तयार आव्हान

काठमाडौं । नेकपाको प्रचण्ड-माधव समुहले अन्तिम धक्काको लागि तयार रहन आव्हान गरेको छ ।

सोनाम ल्होसार पर्वको अवसरमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संयुक्त शुभकामना वक्तव्य निकाल्दै जनताको बलिदान, संघर्ष र प्राप्त जनमतको उपहास गरी संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको’ भन्दै प्रतिगामी कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहन हार्दिक आव्हान गरेका छन ।

Advertisement