May 1, 2024, Wednesday
१९ बैशाख २०८१, बुधबार

Tag: partinidhisabhabighathan

प्रधानन्यायाधीशको प्रश्न –‘अदालतले १ सय ४६ लाई आधार मान भन्न मिल्छ ?’त्यसो गर्नु संवैधानिक हुन्छ त ?

प्रधानन्यायाधीशको प्रश्न –‘अदालतले १ सय ४६ लाई आधार मान भन्न मिल्छ ?’त्यसो गर्नु संवैधानिक हुन्छ त ?

सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गरिरहेका अधिवक्ता मेघराज पोखरेललाई इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संविधानको धारा ७६ (५) को व्याख्या गर्दा अदालतले प्रधानमन्त्री तोक्न मिल्ने वा नमिल्ने विषयमा प्रश्न गरेका हुन् । सभामुख सापकोटा पक्षबाट बहस गरेका अधिवक्ता पोखरेललाई जबराले सोधे–‘अदालतले अब १ सय ४६ जनाको हस्ताक्षरलाई नै आधार मान भन्न मिल्छ र ? एकसय…

प्रतिनिधि सभा विघटन-  सर्वोच्चले माग्यो लिखित जवाफ, असार ९ देखि निरन्तर सुनुवाइ हुने

प्रतिनिधि सभा विघटन- सर्वोच्चले माग्यो लिखित जवाफ, असार ९ देखि निरन्तर सुनुवाइ हुने

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दामा कारण देखाउ आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो । प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथग्रहण गराउन परमादेश तथा अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासले निवेदकको…

  • संवैधानिक इजलास-  ओली पदमुक्त भइसके, अदालतले अन्तरिम आदेश जारी गर्नुपर्छ – शम्भु थापा

    संवैधानिक इजलास- ओली पदमुक्त भइसके, अदालतले अन्तरिम आदेश जारी गर्नुपर्छ – शम्भु थापा

    काठमाडौं ।वरिष्ठ अधिवक्ता शम्भु थापाले पदमुक्त भइसकेका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकाले स्वाभाविक रुपमा अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने जिकिर गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल,...

  • राष्ट्रपतिको निर्णय बदर गर्न माग

    राष्ट्रपतिको निर्णय बदर गर्न माग

    कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुरु भएको सुनुवाइमा बहस गर्दै कानुन व्यवसायीले राष्ट्रपतिले वैकल्पिक सरकार गठनको मौका नदिई प्रतिनिधिसभा विघटन गर्नु...

  • ‘संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका छैन’

    ‘संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका छैन’

    संविधानविद्ले संविधानविपरीतका काम नगर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन्। सभामुखले प्रतिनिधिसभा विघटनका विषयमा बिहीबार संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए। छलफलमा सहभागी विज्ञले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिए भन्दैमा अरूले पनि त्यसै गर्ने हो भने संविधानको औचित्य नै...

  • संसद विघटनविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

    संसद विघटनविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

    सर्वोच्च अदालतले साधारण इजलासमा दर्ता भएको संसद् विघटनविरुद्धको १९ रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकारसहित प्रतिनिधि सभा विघटनविरुद्ध परेको १९ रिट संवैधानिक इजलास पठाउने आदेश...

  • अवहेलनाको आरोपमा प्रधानमन्त्रीमाथि पुर्जी  काट्नुपर्छ– अधिवक्ता त्रिपाठी

    अवहेलनाको आरोपमा प्रधानमन्त्रीमाथि पुर्जी काट्नुपर्छ– अधिवक्ता त्रिपाठी

    काठमाडौं ।   अधिवक्ता दिनेश त्रिपाठीले पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर अदालतको अपहेलना गरेको जिकिर गर्नुभएको छ । उहाँले अवहेलनाको आरोपमा प्रधानमन्त्रीमाथि पुर्जी काटिनुपर्ने समेत माग गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानन्यायाधीशको एकल पूर्ण...

  • प्रतिनिधिसभा विघटन विरुद्धमा परेको ३० वटा मध्ये आज १९ वटा रिटहरुको सुनुवाई हुने

    प्रतिनिधिसभा विघटन विरुद्धमा परेको ३० वटा मध्ये आज १९ वटा रिटहरुको सुनुवाई हुने

    काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गर्नुभएको प्रतिनिधिसभाको विरुद्धमा परेको ३० वटा मध्ये आज १९ वटा रिटहरुको सुनुवाई हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत रिटमा सर्वोच्चले आजदेखि...

  • विपक्षी गठबन्धन थप रणनीति बनाउँदै

    विपक्षी गठबन्धन थप रणनीति बनाउँदै

    नेपाली कांग्रेससहित विपक्षी गठबन्धनका नेता प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दाका सन्दर्भमा अवलम्बन गर्ने रणनीति बनाउन छलफलमा जुटेका छन्। प्रतिनिधिसभाका १ सय ४६ सदस्यले विघटित प्रतिनिधिसभा पुर्नस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग राखी सोमबार सर्वोच्च अदालतमा रिट...

Page 1 of 3123