May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

धर्म/संस्कृति

ओमिक्रोनको  कहर-  माधवनारायण स्वस्थानी व्रतको विधिमात्र पूरा गरिने

ओमिक्रोनको कहर- माधवनारायण स्वस्थानी व्रतको विधिमात्र पूरा गरिने

यस वर्ष कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनको प्रकोप बढेका कारण परापूर्वकालदेखि सञ्चालन हुँदै आएको श्री माधवनारायण व्रतको नित्य पूजाआजा एवं धार्मिक विधि मात्र पूरा गरिने भएको छ । भक्तजनलाई कोरोनाबाट बचाउन यसो गर्न लागिएको हो । शालिनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर प्रालिद्वारा सञ्चालित सार्वजनिक यातायातले जस्तोसुकै अवस्थामा पनि सेवा दिन तयार रहेको जनाएका छन् ।…

संस्कृति र धार्मिक विश्वासको प्रतिक गोरखाको मनकामना

संस्कृति र धार्मिक विश्वासको प्रतिक गोरखाको मनकामना

तनहुँको ढोरफिर्दीकी उमादेवी भट्टराई तेस्रो पटक हालै गोरखाको मनकामना मन्दिर पुग्नुभयो । सुरुमा आँबुखैरेनीबाट पैदल झण्डै चार घण्टा हिँडेर पुग्नुभएकी उहाँ अहिले जाँदा हिँड्न त परेन समय भने उस्तै लाग्यो । केबुलकार चढ्नका लागि दुई घण्टा भन्दा बढी लाइनमा बस्नुभएकी उहाँ मन्दिर परिसरमा पुगेपछि पनि दुई घण्टा भन्दा बढी लाइनमा बिताउनुप¥यो । विगतमा जस्तै अहिले…

  • बाह्रवर्षे मकर मेलामा स्वास्थ्यको मापदण्ड अपनाएर मात्र स्नान

    बाह्रवर्षे मकर मेलामा स्वास्थ्यको मापदण्ड अपनाएर मात्र स्नान

    ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ । मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ । जिल्लास्थित...

  • थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी

    थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी

    माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ भनिन्छ । यसपालि यो पर्व शनिबार परेको छ । थारू बस्तीमा अहिले पर्वका लागि सबै माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितको जोहोमा...

  • बाह्रवर्षे मकर मेलामा स्वास्थ्य मापदण्ड अपनाएर मात्र स्नान

    बाह्रवर्षे मकर मेलामा स्वास्थ्य मापदण्ड अपनाएर मात्र स्नान

    काठमाडौं । ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ। मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ। जिल्लास्थित कोभिड–१९...

  • पुस २८ गते बुधबार, हेर्नुहोस आज तपाईको  राशिफल

    पुस २८ गते बुधबार, हेर्नुहोस आज तपाईको राशिफल

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय...

  • ‘छ्वालीकला’ मा राष्ट्रनिर्माता

    ‘छ्वालीकला’ मा राष्ट्रनिर्माता

    काठमाडौँ- राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज परेको ३००औँ जन्मजयन्तीका अवसरमा एक जना कलाकारले छ्वालीमार्फत उहाँको योगदानलाई स्मरण गराउनुभएको छ । बाइसे चौबीसे राज्यलाई एकीकरण गरी एउटै राज्य नेपाल बनाउन सफल पृथ्वीनारायण शाहलाई राष्ट्र एकीकरणका नायकका रुपमा बुझ्ने गरिएको छ । त्यसैले...

  • बढ्दो जोडोमा पर्वको चटारो

    बढ्दो जोडोमा पर्वको चटारो

    पुस महिना सकिदै लाग्दा महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारोले छोपेको छ । पर्व नजिकिँदै जाँदा किसानलाई काम भ्याइनभ्याई भएको हो । मिथिलामा माघ सङ्क्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ । “पवनी (पर्व)ले छोपी सक्यो, घरको कामकाज...

  • कोरोनाका कारण माघी मेला स्थगित

    कोरोनाका कारण माघी मेला स्थगित

    देउखुरी : कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन् । माघे सङ्क्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा ठूलो मेला लाग्ने गर्दथ्यो । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका–९...