April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

धर्म/संस्कृति

पनौतीमा माघ महिनाभर बाह्रवर्षे मकर–स्नान

पनौतीमा माघ महिनाभर बाह्रवर्षे मकर–स्नान

ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेलाअन्तर्गत आजदेखि मकर–स्नान सुरु भएको छ । तर स्वास्थ्य सुरक्षा–मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा स्नानमात्रै गर्न पाइने मापदण्ड बनाइएको छ । काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणीघाटमा एकपटकमा करिब दुई दर्जन भक्तजनको उपस्थिति गराई आजदेखि स्नान गर्न दिएको नगरले जनाएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम…

सुनसान बन्यो देवघाट

सुनसान बन्यो देवघाट

विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो । स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका…

  • घ्यू चाँकू दलेर माघे सङ्क्रान्ति मेला

    घ्यू चाँकू दलेर माघे सङ्क्रान्ति मेला

    माघे सङ्क्रान्तिको अवसरमा आज भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ । घ्यू चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन आज भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यी मन्दिरमा...

  • माघे सङ्क्रान्ति सांस्कृतिक विविधताको उत्तम उदाहरण

    माघे सङ्क्रान्ति सांस्कृतिक विविधताको उत्तम उदाहरण

    सभामुख अग्निप्रसाद सापकोटाले माघी/माघे सङ्क्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उत्तम उदाहरण भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यता हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वहरूले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका...

  • मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक हो : अध्यक्ष प्रचण्ड

    मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक हो : अध्यक्ष प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताउनुभएको छ । उहाँले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गर्नुभएको छ । थारु समुदायको माघी तथा मगर...

  • थारु समुदायका परम्परागत बाजा हस्तान्तरण

    थारु समुदायका परम्परागत बाजा हस्तान्तरण

    कैलालीको जानकी गाउँपालिकाले थारु समुदायका परम्परागत बाजा हस्तान्तरण गरेको छ । थारु समुदायमा माघी पर्वको अवसरमा देखाइने विभिन्न नाच समूहलाई पालिकाले बाजा वितरण गरेको हो । थारु समुदायमा रहेका सक्रिय नाच समूहलाई मादल, मजीरा, घुघरु, खैजडी, डफलीलगायतका नाच्ने समयमा बजाइने...

  • थारु बस्तीमा माघीको रौनक

    थारु बस्तीमा माघीको रौनक

    महेन्द्रनगर- थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ । कोरोना सङ्क्रमण बढिरहेको जोखिमका बीच थारु समुदायले परम्परागत रुपमा मनाइँदै आएको पर्वलाई निरन्तरता...

  • आज माघे (मकर) सङ्क्रान्ति

    आज माघे (मकर) सङ्क्रान्ति

    – पूर्णप्रसाद मिश्र काठमाडौँ- सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप,...

  • थारु समुदायमा मनाइने माघी पर्व

    थारु समुदायमा मनाइने माघी पर्व

    काठमाडौँ-  थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ...