April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

धर्म/संस्कृति

‘माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ’

‘माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ’

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको तथा थारू…

लुम्बिनीमा निर्माण हुँदै गरेको ध्यान केन्द्रको उद्घाटन बुद्ध जयन्तीमा

लुम्बिनीमा निर्माण हुँदै गरेको ध्यान केन्द्रको उद्घाटन बुद्ध जयन्तीमा

लुम्बिनीमा निर्माण हुँदै गरेको अन्तरराष्ट्रिय सभाहल तथा ध्यानकेन्द्र आगामी बुद्ध जयन्तीका दिन उद्घाटन गरिने भएको छ । दक्षिण एसियाकै नमूना ध्यानकेन्द्र बन्ने अनुमान गरिएको यो हलमा पाँच हजार जनाले एकै साथ ध्यान गर्न सक्ने क्षमता रहेको लुम्बिनी विकास कोषले जनाएको छ । झन्डै रु ७२ करोडको लागतमा निर्माण हुँदै गरेको यो ध्यानकेन्द्रको निर्माण सम्पन्न गर्ने…

  • प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह

    प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह

    प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका...

  • लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ

    लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ

    पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरीसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको...

  • धार्मिक महोत्सव स्थगित

    धार्मिक महोत्सव स्थगित

    काठेखोला गाउँपालिका–५ रामकोटधाममा शनिबारदेखि आयोजना गर्ने भनिएको बिहुँकोट धार्मिक महोत्सव स्थगन गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणलाई हेरेर सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएपछि महोत्सव स्थगन गरिएको आयोजक बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिनुभयो । “अहिलेलाई...

  • शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

    शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

    विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ । पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही...

  • २०७८ पुस ३० गते शुक्रवार, आजको राशिफल

    २०७८ पुस ३० गते शुक्रवार, आजको राशिफल

    मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले...

  • बाह्रवर्षे मेलाका लागि सिङ्गारियो पनौती

    बाह्रवर्षे मेलाका लागि सिङ्गारियो पनौती

    काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणीघाट क्षेत्र हिजोआज सबैजनाको गन्तव्य बनेको छ । त्यहाँ रहेका मन्दिर, खोला, पाटीपौवा र धर्मस्थलमा ङगरोगन तथा सरसफाइ मात्रै होइन, अन्य भौतिक पूर्वाधारसमेत निर्माण गरिएपछि पनौती आसपासका सर्वसाधारण त्रिवेणीघाटको फेरिएको रुप हेर्न जाने गरेका छन् । ऐतिहासिक, धार्मिक...

  • थारु बस्तीमा माघीको रौनकः महिलाको व्यस्तता बढ्यो

    थारु बस्तीमा माघीको रौनकः महिलाको व्यस्तता बढ्यो

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका– ३ की सीता चौधरी सालका पातका दुनाटपरी बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । दुई दिनअघि देखिनै उहाँले दुनाटपरी लगाउन थाल्नुभएको हो । माघी पर्वका लागि घरमा आउने पाहुनलाई परिकार पस्किनका लागि दुनाटपरी बनाउने कार्यमा उहाँ लाग्नुभएको छ...