April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

धर्म/संस्कृति

पशुपतिनाथलगायतका मठमन्दिरमा आजदेखि ध्यान र प्रार्थना मात्र खुला रहने

पशुपतिनाथलगायतका मठमन्दिरमा आजदेखि ध्यान र प्रार्थना मात्र खुला रहने

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि बुधबारदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएको छ । काठमाडौँ उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बुधबारदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन । त्यसबाहेकका पूजापाठ हुने छैन…

माघ ५ गते बुधबार, हेर्नुहोस आज तपाईको राशिफल

माघ ५ गते बुधबार, हेर्नुहोस आज तपाईको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । गरीरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ । तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ । बृष…

  • विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति

    विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति

    विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड...

  • माघ ४ गते मंगलबार, हेर्नुहोस आज तपाईको राशिफल

    माघ ४ गते मंगलबार, हेर्नुहोस आज तपाईको राशिफल

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवबरीक झोर झमेलाको सामना गर्नुपर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहेकोछ । मान्यजनहरुको साथ सहयोग प्राप्त रहनाले कार्य सहज बन्नेछ कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । मित्रजनहरु सगको...

  • भक्तपुरमा चोकचोकमा माटाका भाँडा फुटाइयो

    भक्तपुरमा चोकचोकमा माटाका भाँडा फुटाइयो

    पौष शुक्ल पूर्णिमा अर्थात् मिला पुन्हीको दिन आज चाँगुनारायण मन्दिरबाट सुरु भएको कलश जात्रा गरी हनुमानढोका दरबारमा भित्र्याइएको छ । पौष शुक्ल पूर्णिमाको दिन र साउन शुक्ल द्वादशीको दिन मनाइने चाँगुनारायणको कलश जात्रा अर्थात ‘क्वातिद्य ः जात्रा’ आज मनाइएको हो...

  • काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश

    काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश

    सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले आज उक्त स्थानमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश गरेको हो । अधिवक्ता सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनःस्थापना...

  • नेपालको मौलिक परम्परा : एकमहिने स्वस्थानी व्रतकथा सुरु

    नेपालको मौलिक परम्परा : एकमहिने स्वस्थानी व्रतकथा सुरु

    वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एकमहिने अवधिलाई विशेषरुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा मुलुकका विभिन्न शक्तिपीठको पूजाआराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा...

  • माईबेनीमा मेला

    माईबेनीमा मेला

    इलामको माईबेनीमा धुमधामका साथ मकर मेला लागेको छ । माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा परम्परागत रुपमा लाग्दै आएको बेनी मेला यस वर्ष पनि धुमधामका साथ लागेको हो । तीन दिनअघि देखि नै माईजोगमाई दोभानमा टहरा निर्माण भएर मेला...

  • माघ ०२ गते आईतबार, हेर्नुस् आजको राशिफल

    माघ ०२ गते आईतबार, हेर्नुस् आजको राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको...