April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

प्रदेश-१

प्रधानमन्त्री ओलीको गृह जिल्लामा फुटेन नेकपा

प्रधानमन्त्री ओलीको गृह जिल्लामा फुटेन नेकपा

प्रधानमन्त्री ओलीको गृह जिल्लामा फुटेन नेकपा

प्रदेश १ : मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव दर्ता हुन पाएन

प्रदेश १ : मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव दर्ता हुन पाएन

मोरङ । प्रदेश १ को प्रदेश सभा बैठक सत्तापक्षकै सांसदहरूले अवरोध गरेपछि स्थगित भएको छ । बैठक सुरु हुन लाग्दा नेपाल कम्युनिस्ट पार्टी नेकपा को ओली समूहका सांसदहरूले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आउँदो फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । आफूहरूले निलम्बन गरेका १६ जना सांसदलाई प्रदेश सभामा प्रवेश गराएकोले बैठकमा अवरोध…

  • विवाह गर्दै मुख्यमन्त्री राई

    विवाह गर्दै मुख्यमन्त्री राई

    काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले माघ ११ गते विवाह गर्नुहुने भएको छ । उहाले काठमाडौंमै माघ ११ गते विवाह गर्न लाग्नु भएको उहाको पारिवारिक स्रोतले जानकारी दिएको छ । अमेरिकामा बस्दै आउनु भएकी शेर्पा थरकी युवतिसँग उहाले विवाह...

  • बाक्लो हुस्सुका कारण भैरहवा, सिमरा र विराटनगरको हवाई उडान रद्द

    बाक्लो हुस्सुका कारण भैरहवा, सिमरा र विराटनगरको हवाई उडान रद्द

    काठमाडौं । बाक्लो हुस्सुका कारण आज सोमबार तराईका तीनवटा विमानस्थलको उडान रद्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भैरहवा, सिमरा र विराटनगरमा एउटा पनि उडान सम्भव नभएको हो । यी विमानस्थलको उडान रद्द भएपछि डोमेस्टिक टर्मिनलमा निकै भिडभाड...

  • धनकुटाका तीनै तहका जनप्रतिनिधि ओली समूहमा

    धनकुटाका तीनै तहका जनप्रतिनिधि ओली समूहमा

    धनकुटा । धनकुटाका नेकपा अध्यक्ष तथा विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्र राईसहितका सबै जनप्रतिनिधि केपी ओली नेतृत्वको नेकपामा लागेका छन् । विघटित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुसहित जिल्लाका सात वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले संयुक्त विज्ञप्ति जारी गर्दै केपी ओली नेतृत्वको...

  • उद्योग वाणिज्य महासंघ प्रदेश – १ को नयाँ कार्यसमिति चयन

    उद्योग वाणिज्य महासंघ प्रदेश – १ को नयाँ कार्यसमिति चयन

    नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिको नयाँ कार्यसमिति चयन भएको छ । झापाको बिर्तामोडमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनले झापाका टीकाराज ढकाललाई निर्विरोध अध्यक्ष चयन गरेको छ । ढकाल झापा उद्योग वाणिज्य संघको तर्फबाट प्रदेश अध्यक्षमा उमेदवार बनेका थिए...

  • ६ बर्षीया बालिका बलात्कार गर्ने ५९ वर्षीय विक समातिए

    ६ बर्षीया बालिका बलात्कार गर्ने ५९ वर्षीय विक समातिए

    गाईघाट । उदयपुरको बेलका नगरपालिका-३ मा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउपर्नेमा बेलका-३ का ५९ वर्षीय खड्गबहादुर विक रहेका छन् । बालिका...

  • मुख्यमन्त्री राईद्वारा थप एक सांसद ‘निलम्बन’

    मुख्यमन्त्री राईद्वारा थप एक सांसद ‘निलम्बन’

    काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थप एक जना सांसदलाई संसदीय दल सदस्यबाट निलम्बन गरेका छन् ।  नेकपा संसदीय दलको विधानविपरित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै प्रचण्ड नेपाल पक्षका उपेन्द्र घिमिरेलाई संसदीय दलको गतिविधिबाट बञ्चित...

  • चुनावको तयारीमा जुट्यो निर्वाचन आयोग, मतदाता नामावली अद्यावधिक गर्दै

    चुनावको तयारीमा जुट्यो निर्वाचन आयोग, मतदाता नामावली अद्यावधिक गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधी निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोग हाल त्यसको तयारीमा जुटेको छ । आयोगले निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै...