May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

प्रदेश-१

जसपा समर्थित युवा संघका धरानको युवा कमिटी उपाध्यक्ष एमाले प्रवेश

जसपा समर्थित युवा संघका धरानको युवा कमिटी उपाध्यक्ष एमाले प्रवेश

जनता समाजवादी पार्टी समर्थित युवा संघका धरान उपमहानगर कमिटी युवा उपाध्यक्ष अहमान अलीको नेतृत्वमा २१ जना युवाहरु नेकपा एमाले प्रवेश गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल धरान उपमहानगर कमिटीले आइतबार आयोजना गरेको अगुवा युवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनिहरु एमाले प्रवेश गरेका हुन् । धरान १ छाताचोकस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा युवा संघका…

बिरामीका कुरुवाबाट मेची अस्पतालका डा.कपुरीमाथि कुटपिट

बिरामीका कुरुवाबाट मेची अस्पतालका डा.कपुरीमाथि कुटपिट

मेची अस्पताल भद्रपुरका डा.केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उनलाई हल्दीबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् । श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा.कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा टंकप्रसाद बाह्रकोटीले बताए । “हामीले…

  • सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जना कोरोना सङ्क्रमित

    सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जना कोरोना सङ्क्रमित

    काठमाडौं ।   हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो । सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना...

  • बाख्राफार्ममा आगलागी, ६० लाखको क्षति

    बाख्राफार्ममा आगलागी, ६० लाखको क्षति

    झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको...

  • ओलीको गृहजिल्ला मा नेपाल समुहको जिल्ला कार्यकर्ता भेला

    ओलीको गृहजिल्ला मा नेपाल समुहको जिल्ला कार्यकर्ता भेला

    काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल लगायतका नेताहरुको उपस्थितिमा झापामा नेपाल समुहको जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार नेता नेपाल लगायतका नेताहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो । झापा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको...

  • काेराेना महामारी: मनाङमा उपकरण छ, जनशक्ति छैन

    काेराेना महामारी: मनाङमा उपकरण छ, जनशक्ति छैन

    मनाङ । कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ। जिल्लाको एक मात्र अस्पताल कहिले उपकरणको अभाव त कहिले जनशक्तिको अभाव थेग्दै आएको छ। हाल यस अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन। विसं २०७७...

  • प्रदेशसभा १ विवाद: मुख्यमन्त्री बोलाए छुट्टै सर्वदलीय बैठक

    प्रदेशसभा १ विवाद: मुख्यमन्त्री बोलाए छुट्टै सर्वदलीय बैठक

    विराटनगर। प्रदेश १ संसदमा तनाव देखिएको छ । विवाद समाधान गर्न प्रदेश १ सभामुखले बोलाएको छलफलमा अनुपस्थित भएका मुख्यमन्त्री शेरधन राईले छुट्टै सर्वदलीय बैठक बोलाएका छन् । सोमबार प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएका छन् । संसद्मा देखिएको...

  • मन्त्री ढकाललाई उनकै निर्वाचन क्षेत्रमा स्थानीयले देखाए कालोझण्डा

    मन्त्री ढकाललाई उनकै निर्वाचन क्षेत्रमा स्थानीयले देखाए कालोझण्डा

    मोरङ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई उनकै निर्वाचन क्षेत्रमा स्थानीयवासीले कालो झण्डा देखाएर विरोध जनाएका छन् । ‘भ्रष्टचारी मन्त्री मूर्दावाद’, ‘एक अर्ब २४ करोडको हिसाब खोइ ?’ भन्दै केही युवाले प्रदर्शन गर्दै कालो झण्डा देखाएर प्रर्दशन गरेका...

  • पार्टी परित्याग गर्दै मन्त्री बनेका सांसद आङ्बुहाङको सांसद पद खोसियो

    पार्टी परित्याग गर्दै मन्त्री बनेका सांसद आङ्बुहाङको सांसद पद खोसियो

    पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारको मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ।माओवादी केन्द्रबाट निर्वाचित रही प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका आङ्बुहाङ् पार्टी पूर्ववत् रुपमा फर्किएपछि एमालेमा बसेका थिए । नेपाल...