May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

प्रदेश

कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज विशेष कारण देखाउँदै बैठक स्थगनको सूचना टाँस गरेको हो । बैठक आज दिउँसो १० बजे बोलाइएको थियो । माघ १६ गते बसेको प्रदेशसभाको तेस्रो बैठकमा नेकपा (एमाले)ले बजेट वितरणमा देखिएका समस्या समाधान, पूर्वाधार विशेष कार्यक्रम कार्यविधि संशोधन गर्नुपर्नेलगायत माग गरेको थियो ।…

तीन पसलमा आगलागी, लाखौँको क्षति

तीन पसलमा आगलागी, लाखौँको क्षति

जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाव्लाको माल्टा बजारमा तीनवटा पसलमा आज आगलागी भएको छ । माल्टा बजारमा व्यवसाय गर्दै आएका स्थानीयवासी शेरबहादुर रावतसहित तीनजनाको पसलमा आगलागी हुँदा लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । रावतको पसलबाट आगलागी सुरु भएर भरत रावतको कस्मेटिक पसल र मोहन नेपालीको सिलाइ कटाइमा समेत आगलागी भएको जिल्ला प्रहरी…

  • केचना नाकामा निर्मित विओपीको मुख्यमन्त्रीद्वारा उद्घाटन

    केचना नाकामा निर्मित विओपीको मुख्यमन्त्रीद्वारा उद्घाटन

    भारतको विहार राज्यसँग सीमा जोडिएको दक्षिणी झापाको केचना नाकामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) को आज प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १...

  • गण्डकीमा निःशुल्क आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिने

    गण्डकीमा निःशुल्क आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिने

    गण्डकी प्रदेश सरकारले स्वास्थ्य सेवामा देखिएको चुनौती र समस्यालाई मध्यनजर गरी सम्पूर्ण नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच, उपयोग र गुणस्तर कायम गर्ने भएको छ । पहिलोपटक स्वास्थ्य नीति बनाएको सरकारले हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पु¥याउने उद्देश्यका साथ ‘एक चिकित्सक÷स्वास्थ्यकर्मी, एक...

  • प्रदेश नं १ मन्त्रिपरिषद् बैठक–राजधानीका लागि जग्गा व्यवस्थापन कार्यदल गठन

    प्रदेश नं १ मन्त्रिपरिषद् बैठक–राजधानीका लागि जग्गा व्यवस्थापन कार्यदल गठन

    प्रदेश नं १ सरकारको आज यहाँ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि कार्य दल गठन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गर्ने...

  • ‘प्रतिपक्षीको भावना, सरकारको मार्गदर्शन- मुख्यमन्त्री जीवनबहादुर शाही

    ‘प्रतिपक्षीको भावना, सरकारको मार्गदर्शन- मुख्यमन्त्री जीवनबहादुर शाही

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिपक्षीको भावना सरकारका लागि मार्गदर्शन भएको बताउनुभएको छ । उहाँले प्रतिपक्षी दलले दिएको सुझाव ग्रहण गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको आज बसेको तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रतिपक्षीले...

  • अपरेसन लिमा : रु एक करोड ५० लाखका मदिरासहित चार पक्राउ

    अपरेसन लिमा : रु एक करोड ५० लाखका मदिरासहित चार पक्राउ

    महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छलेर ल्याइएको रु एक करोड ५० लाख मूल्यका मदिरासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल काठमाडौँको कपन बस्ने वर्ष ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल काठमाडौँ कागेश्वरी मनहरा बस्ने वर्ष ३० वर्षीय...

  • खानेपानीको चरम अभाव भएपछि १४ घरपरिवारले गाउँ छाडे

    खानेपानीको चरम अभाव भएपछि १४ घरपरिवारले गाउँ छाडे

    सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौंदेखि खानेपानी अभाव भएका कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका छन् । सल्लेरी,...

  • सहिदको त्याग र बलिदानको उच्च सम्मान गरौँ: प्रदेश प्रमुख

    सहिदको त्याग र बलिदानको उच्च सम्मान गरौँ: प्रदेश प्रमुख

    कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ । ‘सहिद दिवस, २०७८’ का अवसरमा प्रदेश प्रमुख परियारले आज एक सन्देश जारी गर्दै सो धारणा व्यक्त गर्नुभएको...