April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

प्रदेश

कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

कालाजग्रास्थित टेलिफोन टावरमा विद्युत् आपूर्ति नहुँदा जिल्लाको पूर्वी उत्तरी भेगको चार स्थानीय तहमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । हिमपातका कारण सोलारले काम गर्न छाडेपछि कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले जानकारी दिनुभयो । सो क्षेत्रमा क्षेत्रमा पटक–पटक टेलिफोन सेवामा समस्यामा आउने गर्दछ । “सामान्य बादल…

धनुष आकारको सहिद गेट निर्माण काम अन्तिम चरणमा

धनुष आकारको सहिद गेट निर्माण काम अन्तिम चरणमा

जनकपुर-  जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् । जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन् । मुलुकका अधिकांश स्थानीय तहमा सञ्चालित योजना वर्षांैसम्म अलपत्र रहेको सूचना आइरहेका बेला जनकपुरधाम नगरपालिकाले नगरक्षेत्रको विभिन्न वडामा…

  • उखुबारी हत्याकाण्डमा संलग्न थप २ जना पक्राउ

    उखुबारी हत्याकाण्डमा संलग्न थप २ जना पक्राउ

    काठमाडौँ । मोरङको धानपालथान-७ स्थित उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार थप दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम...

  • किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति

    किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति

    मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । समितिमा उद्योग, पर्यटन...

  • कर्णाली प्रदेशसभाका चार वर्षः संसदीय प्रणालीमै दुर्लभ अभ्यास

    कर्णाली प्रदेशसभाका चार वर्षः संसदीय प्रणालीमै दुर्लभ अभ्यास

    कर्णाली-  राजनीतिक उतारचढावबीच कर्णाली प्रदेशसभाले स्थापनाको शुक्रबार चार वर्ष बिताएको छ । प्रदेशसभाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी यसपटक पनि स्थापना दिवस मनाएको छ । स्थापनाका शुरुवाती वर्ष कानुन निर्माण, सरकारी तथा सार्वजनिक कामको अनुगमन र खबरदारी गर्नमा उल्लेख्य भूमिका निर्वाह...

  • चिकित्सकले प्रोत्साहन भत्ता नपाएको गुनासो

    चिकित्सकले प्रोत्साहन भत्ता नपाएको गुनासो

    सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाउन नसकेका हुन् । अस्पतालमा कार्यरत डा. आस्था रेग्मी, डा. राजु राना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी,...

  • हिमपात प्रभावः प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

    हिमपात प्रभावः प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

    लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । बिहीबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो । यहाँका अधिकांश क्षेत्रमा हिमपात भएको छ ।...

  • प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका टोलीद्धारा ख्वप अस्पताल अनुगमन

    प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका टोलीद्धारा ख्वप अस्पताल अनुगमन

    प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य...

  • धार्मिकस्थल ‘छाङ्छाङ्दी’ ओझेलमा

    धार्मिकस्थल ‘छाङ्छाङ्दी’ ओझेलमा

    वालिङ- अहिले माघ महिना, श्रीस्वस्थानी व्रतकथा चलिरहेको छ । घर–घरमा श्रीस्वस्थानी व्रतकथा श्रवण गरेर बस्ने प्रचलन रहिआएको छ । श्रीस्वस्थानी व्रतकथाको महिमा जति भएपनि सोही कथासँग जोडिएको ‘छाङ्छाङ्दी’ भने ओझेलमै छ । स्याङ्जाको भीरकोट नगरपालिका ४ तथा वालिङ नगरपालिकाको सीमामा...