April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

प्रदेश

उच्च अदालतले उल्टायो बलात्कारका दुई मुद्दा

उच्च अदालतले उल्टायो बलात्कारका दुई मुद्दा

कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ । पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो । घरमा श्रीमती हुँदाहुँदै ती महिलालाई प्रलोभनमा पारी झुक्याइ जबरर्जस्ती करणीसमेत गरेको भन्ने आरोपको…

सिटीई भिटीका विद्यार्थीहरुद्वारा लहानमा भैंसी जुलुस

सिटीई भिटीका विद्यार्थीहरुद्वारा लहानमा भैंसी जुलुस

महेश सिंह सिरहा लहान -सिटीई भिटी अन्तर्गत अध्ययनरत रहेका विद्यार्थीहरुले सिरहाको लहानमा पर्दर्शन गरेका छन्। विद्यार्थीहरुको एक समुहले परिक्षा लिने वातावरण सिर्जना गर,३ बर्षको पाठ्यक्रमलाई ७ बर्ष लगाउन पाउदैन,सिटीई भिटीका सम्पुर्ण विद्यार्थीहरुको लागि रोजगारीको वातावरण सिर्जना गर,परिक्षा लिएको २ महिना देखि ३ महिना भित्र नतिजा प्रकाशन गर्ने वातावरण सिर्जना गर,लगायतका माग राखदै सयौं विद्यार्थीहरुले प्रदर्शन…

  • कालीकोटमा दश वर्षमा आठहजार जनसङ्ख्या वृद्धि

    कालीकोटमा दश वर्षमा आठहजार जनसङ्ख्या वृद्धि

    दश वर्षमा कालीकोटको जनसङ्ख्या करिव आठ हजारले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसङ्ख्या एक लाख ४४ हजार ९१७ रहेको छ भने यसअघि २०६८ सालमा एक लाख ३६ हजार ९४८ थियो । जिल्लाको वार्षिक जनसङ्ख्या...

  • मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण

    मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण

    मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर...

  • माधवनारायण व्रतका बर्तालुले गरे पशुपतिनाथमा पूजा आराधना

    माधवनारायण व्रतका बर्तालुले गरे पशुपतिनाथमा पूजा आराधना

    साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् । पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु सोमबार साँझ पशुपति क्षेत्रमा आएर बास बसेका थिए । बिहान आर्यघाटमा...

  • दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

    दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

    दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाइएको छ । सहायक प्रमुख...

  • बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

    बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

    बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ । बागमती...

  • सुर्खेतमा ब्राउन सुगरसहित तीन पक्राउ

    सुर्खेतमा ब्राउन सुगरसहित तीन पक्राउ

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो । सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ...

  • बैतडीका २२ वडासचिव स्पष्टीकरणमा

    बैतडीका २२ वडासचिव स्पष्टीकरणमा

    बैतडीमा २२ जना वडासचिव जिल्ला प्रशासन कार्यालयको स्पष्टीकरणमा परेका छन् । व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै यहाँ २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी...