ग्लोबल आइएमई बैंकले सुरु गर्यो दाङ र नवलपरासीमा शाखारहित बैंकिङ सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले दाङको बबई गाउँपालिका–४, हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४, शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । शाखा रहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।...