May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

प्रदेश

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ – मुख्यमन्त्री

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ – मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उनले प्रदेशलाई देशका अन्य सात प्रदेशमध्ये अब्बल बनाउन राजनीतिक दल र नेतृत्वका बीचमा व्यक्तिगत र…

वैदेशिक रोजगारीबाट पठाएको हिसाब माग्दा श्रीमती ५ बर्षिय छोरा लियर ब्वाइफ्रेण्डसँग फरार

वैदेशिक रोजगारीबाट पठाएको हिसाब माग्दा श्रीमती ५ बर्षिय छोरा लियर ब्वाइफ्रेण्डसँग फरार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बिगार्नु जस्तै भैसकेको छ ।  घर परिवारलाई राम्रोसगँ पालनपोषण गर्ने सोचले बिदेश गएका कतिपयको न परिवार हुन्छ न त कमाएको सम्पत्ति नै रहन्छ । यस्तै घटना छ भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवारको , उनी अहिले दक्षिण कोरियामा छन । उनी…

  • झापामा बढी जनसङ्ख्या मेचीनगरमा

    झापामा बढी जनसङ्ख्या मेचीनगरमा

    राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ । मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ । त्यसपछि विर्तामोड र दमकको जनसङ्ख्या बढी छ । विर्तामोडको एक लाख १७ हजार...

  • भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

    भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

    नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले...

  • प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

    प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

    वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार आइतबारबाट बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आँखा रोग विशेषज्ञ...

  • जिप दुर्घटनामा दुईको मृत्यु

    जिप दुर्घटनामा दुईको मृत्यु

    आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ । मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा...

  • चितवनमा यसरी लिँदैछ सडकका खाल्डाले मानिसको ज्यान

    चितवनमा यसरी लिँदैछ सडकका खाल्डाले मानिसको ज्यान

    चितवनमा सडकछेउको खाल्डोमा फसेर हालै दुर्लभ एकसिंगे गैंडा म¥यो। सडक विस्तारका क्रममा नाली बनाए पनि नपुरी छाडेको खाल्डो नै १२ वर्षको भाले गैंडालाई पासो बन्यो। चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले विकास निर्माण ‘संरक्षणमैत्री नभएको’ भन्दै असन्तुष्टि जनाए। यस्तै, काठमाडौं बल्खुस्थित त्रिभुवन...

  • बागमती प्रदेश- राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका  पौडेल र तिमल्सिना निर्वाचित

    बागमती प्रदेश- राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका पौडेल र तिमल्सिना निर्वाचित

    बागमती प्रदेशको बुधबार हेटौँडामा सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार क्रमशः कृष्णप्रसाद पौडेल र गोमादेवी तिमल्सिना विजयी हुनुभएको छ । बागमतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै पौडेल र तिमल्सिना निर्वाचित हुनुभएको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिनुभयो...

  • राष्ट्रियसभा निर्वाचन : गण्डकीका तीनै सिटमा सत्ता गठबन्धन विजयी

    राष्ट्रियसभा निर्वाचन : गण्डकीका तीनै सिटमा सत्ता गठबन्धन विजयी

    राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका तीन सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा आज बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको मतदानपछि साँझ सम्पन्न मतगणनामा गठबन्धनका उम्मेदवार तीनै पदमा विजयी भएका हुन् । सत्ता...