April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिम

भागरथीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसको  माग

भागरथीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसको माग

भागरथीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसको माग

भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीको आशंका

भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीको आशंका

बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको दायरामा राखेको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनजानका, आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी…

  • भागरथी भट्टको भेजाइनल स्वाब परीक्षणका लागि काठमाडौंँ पठाइयो

    भागरथी भट्टको भेजाइनल स्वाब परीक्षणका लागि काठमाडौंँ पठाइयो

    बैतडी ।  दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का...

  • भागरथीको हत्या : भेटिएन हत्याराको सुराक

    भागरथीको हत्या : भेटिएन हत्याराको सुराक

    धनगढी । १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको...

  • निर्मला पन्तको जस्तो नहोस् बैतडीको घटना : प्रचण्ड-नेपाल

    निर्मला पन्तको जस्तो नहोस् बैतडीको घटना : प्रचण्ड-नेपाल

    काठमाडौं। प्रचण्ड माधव नेपाल कम्यनिष्ट पार्टी नेकपाले बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ। नेकपाका दुबै अध्यक्ष प्रचण्ड र नेपालले शनिबार विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाही...

  • मृतवस्थामा भेटियकी किशोरिको बलात्कारपछि हत्याको आशंका

    मृतवस्थामा भेटियकी किशोरिको बलात्कारपछि हत्याको आशंका

    बैतडी । बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए...

  • डोटीमा कोरोनाको भ्याक्सिन लगाएका ३३ जनाको स्वास्थ्यमा समस्या

    डोटीमा कोरोनाको भ्याक्सिन लगाएका ३३ जनाको स्वास्थ्यमा समस्या

    डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ जनामा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको...

  • कम्युनिष्ट राजनीतिमा ओली सबैभन्दा खराब व्यक्ति – माधव कुमार नेपाल

    कम्युनिष्ट राजनीतिमा ओली सबैभन्दा खराब व्यक्ति – माधव कुमार नेपाल

    धनगढी । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट पार्टीको कुसन्तान भएको बताउनुभएको छ । धनगढीमा विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओली खलनायक भएको बताउनुभएको हो । नेपालले कम्युनिष्ट राजनीतिमा...