May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

सेयर बजार

लगानीकर्ताको सुरक्षा गर्न माग

लगानीकर्ताको सुरक्षा गर्न माग

अल नेपाल शेयरहोल्डर एशोसिएशनले सर्वसाधारण लगानीकर्ताको हकहितको सुरक्षा गर्न माग गरेको छ । नेपालको पूँजीबजार विकास र विस्तारमा नीतिगत कमजोरी रहेको र त्यसले सर्वसाधारण लगानीकर्तालाई असर गर्ने जनाउँदै धितोपत्र बोर्डले कुनै एक समूहलाई मात्र फाइदा हुने गरी बनाएको बुक बिल्डिङ निर्देशिकाबाट सर्वसाधारण तथा साना लगानीकर्तालाई फाइदा नपुग्ने हुनाले निर्देशिका खारेज गर्न माग गरेको छ ।…

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि नै अर्थमन्त्रालयको निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय आज गरेको हो । सरकारले पछि झमेला हुनसक्ने भन्दै सबै…

  • पुँजी बजारको विकास र विस्तारबारे ध्यानाकर्षण

    पुँजी बजारको विकास र विस्तारबारे ध्यानाकर्षण

    नेपालको पुँजी बजारको विकास र विस्तारका माग राखी नेपाल इन्भेष्टर्स फोरमले सरकारको ध्यानाकर्षण गराएको छ । शेयर बजार निरन्तर घट्न थालेपछि आज विज्ञप्ति जारी गर्दै फोरमले बजारको विकास र विस्तार तथा विश्वसनीयता बढाउन सरकार समक्ष पाँच बुँदे माग राखेकोे छ...

  • नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

    नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज छ अङ्क बढीले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ६८ अङ्कले घटेर दुई हजार ५७० दशमलव ८१ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर...

  • साहस उर्जाको आईपीओ  बाँडफाँट हुँदै

    साहस उर्जाको आईपीओ बाँडफाँट हुँदै

    साहस उर्जाको आइपीओमा आज बाँडफाँट हुँदै छ। बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिनेछ। यस आइपीओमा ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो। २४ लाख ६२ हजार...

  • सीवाइसी नेपाल लघुवित्तले आइपीओ बिक्री गर्न माग्यो अनुमति

    सीवाइसी नेपाल लघुवित्तले आइपीओ बिक्री गर्न माग्यो अनुमति

    सीवाइसी नेपाल लघुवित्तले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ ल्याउन अनुमति मागेको हो । बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय...

  • न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

    न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

    न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो । कम्पनीले निष्काशन...

  • सुस्तायो शेयर बजार!

    सुस्तायो शेयर बजार!

    काठमाडौं । तीन लगातार घटेर बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ । उता ‘क’...

  • ५० अंकले बढेको नेप्सेमा ५ अर्बको कारोबार

    ५० अंकले बढेको नेप्सेमा ५ अर्बको कारोबार

    काठमाडौं । लामो समयको अन्तरालपछि आज बुधबार सेयर बजार परिसूचक ५० अंकले बाउन्स ब्याक भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ५०.५८ अंकले बढेर २६ सय ६५।९३ विन्दुमा पुगेको हो । गत मंगलबार परिसूचक ७०.०१ अंकले घटेर २६...