आजदेखि सञ्चालन गर्न सकिने र नपाइने व्यवसायहरु

बैशाख २६ । कोरोना संक्रमण रोकथामका लागि सरकारद्वारा विगत चैत्र ११ गतेदेखी जारी लकडाउनका कारण अर्थतन्त्र तहसनहस हुने अवस्था आउन लागेको भन्दै विभिन्न क्षेत्रको माग बमोजिम बैशाख २६ गतेदेखी थपिएको लकडाउनमा भने सरकारले केही खुकुलो गरेको छ । यसर्थ आजदेखीको जारी लकडाउनमा निम्नानुसार हुने गर्ने गरी व्यवस्था गरेको छ ।

हेरौ सन्चालन हुने र नहुने व्यवसायहरु:

Advertisement