April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

अर्थ

चार दिनमा १४३.९ अंकले घट्यो नेप्से

चार दिनमा १४३.९ अंकले घट्यो नेप्से

काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन पनि घटेको छ । आइतबार २९२०.५१ बिन्दुबाट कारोबार शुरु भएको बजार बुधबार आइपुग्दा २७७६.६१ विन्दुमा झरिसकेको छ । साताको चौथो दिन बुधबार ३८.४५ अंकले बजार ओरालो लाग्यो । यो साता सरकारले विभिन्न क्षेत्रमा महामारीका कारण कडाइ गरेका कारण तरलता संकट कम भएर शेयर बजार बढ्ने अपेक्षा…

सुनको मूल्यमा वृद्वि

सुनको मूल्यमा वृद्वि

काठमाडौं । बुधबार (आज) नेपाली बजारमा सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसर्थ, बुधबार सुन प्रतितोला चार सय रुपैयाँले बढेको हो ।त्यसैगरी, बुधबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी प्रतितोला १३…

  • सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

    सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

    गलकोट : सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पु¥याउनुभयो । सुन्तला टिपेर पोखरा पु¥याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात प¥यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु चार...

  • यातायात कार्यालयद्वारा रु २९ करोड राजस्व सङ्कलन

    यातायात कार्यालयद्वारा रु २९ करोड राजस्व सङ्कलन

    यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८÷७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व सङ्कलन...

  • एक हप्तामै घट्यो बैंकको १३ अर्ब निक्षेप

    एक हप्तामै घट्यो बैंकको १३ अर्ब निक्षेप

    काठमाडौं । बैंकहरुमा लगानी योग्य रकम (तरलता) को पुनः अभावको संकेत देखिएको छ । स्थानीय तहको मौज्दात रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाएपछि सहज भएको तरलता समस्या पुनः बल्झिने देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा...

  • नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार रकम

    नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार रकम

    ११ माघ, काठमाडौं। साताको तेस्रो शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ नेप्से परिसूचक ५ दशमलव ९२ अंकले घटेर २ हजार ८ सय १४ दशमलव ७४ अंकमा झरेको छ...

  • छ्याङ्दी हाइड्रोपावरको हकप्रद बिक्री खुला

    छ्याङ्दी हाइड्रोपावरको हकप्रद बिक्री खुला

    छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ तीन कित्ता शेयरको अनुपात (१०ः३)मा प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ९३ लाख दुई हजार ५०० बराबरको...

  • बढ्यो सुनकोे मूल्य

    बढ्यो सुनकोे मूल्य

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

  • आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

    आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

    रसुवा भन्सार कार्यालय टिमुरेबाट रु चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार...