May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

अर्थ

बन्दीपुर केबलकारमा रु दुई अर्ब ६० करोड लगानी

बन्दीपुर केबलकारमा रु दुई अर्ब ६० करोड लगानी

तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको जानकारी दिनुभयो । यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई…

दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेको बजार बिहीबार ३२.९६ अंकले बढेर २९ सय ३१.२६ को बिन्दुमा पुगेको हो । बढेको बजारमा पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने २५ करोडले घटेको छ । आज २२९ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर दोस्रो…

  • छ महिनामा १० अर्ब राजस्व सङ्कलन

    छ महिनामा १० अर्ब राजस्व सङ्कलन

    आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा दुई प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा रु ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको हो । विभागले तोकेको रु नौ अर्ब ६५...

  • रु २१ अर्बभन्दा बढी राजस्व सङ्कलन

    रु २१ अर्बभन्दा बढी राजस्व सङ्कलन

    एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु आर्थिक वर्षको पहिलो छ...

  • निजी क्षेत्रका समस्या नीतिगत रूपमा सम्बोधन हुन्छन् : अर्थमन्त्री

    निजी क्षेत्रका समस्या नीतिगत रूपमा सम्बोधन हुन्छन् : अर्थमन्त्री

    अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्यालाई नीतिगतरूपमा सम्बोधन गरिने बताउनुभएको छ । मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा निजी क्षेत्रका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले निजी क्षेत्रको हित विपरीत कुनै निर्णय नलिइने बताउनुभयो । “निजी क्षेत्रको सरोकारलाई सम्बोधन गर्न सरकार...

  • मेची भन्सारको राजस्व असुलीमा वृद्धि

    मेची भन्सारको राजस्व असुलीमा वृद्धि

    चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रु सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस मसान्तसम्ममा रु सात अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य...

  • सेयर बजारमा उच्च अंककाे गिरावट

    सेयर बजारमा उच्च अंककाे गिरावट

    काठमाडौं। केही दिनदेखि लगातार उत्साह देखिएको सेयर बजारमा फेरि ब्रेक लागेको छ। मंगलबार सामान्य अंकले करेक्सन भएको बजारमा बुधबार पुनः उच्च अंकको गिरावट आएको छ। पछिल्लो हप्तादेखि लगातार बढेर साढे २९ सय विन्दुनजिक पुगेको सेयर बजार परिसूचक नेप्से आज फेरि ३८...

  • नेपाल प्रहरीमा तीन एआइजी थप- गृह र अर्थ मन्त्रालयबीच द्वन्द्व

    नेपाल प्रहरीमा तीन एआइजी थप- गृह र अर्थ मन्त्रालयबीच द्वन्द्व

    नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ । दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा फर्काइएको छ । अर्थ...

  • निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न दुई अर्ब अपुग

    निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न दुई अर्ब अपुग

    काठमाडौँ- पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ...