March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

अर्थ

पर्यटन बोर्डका सीईओलाई कारवाहीको तयारी, अनियमितता गरेको छानबिन समितिको निष्कर्ष

पर्यटन बोर्डका सीईओलाई कारवाहीको तयारी, अनियमितता गरेको छानबिन समितिको निष्कर्ष

काठमाडौं ।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले आर्थिक अनियमितता गरेकाले उनलाई कारवाही गर्नुपर्ने निष्कर्ष छानबिन समितिले निकालेको छ । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल संयोजकत्वको ३ सदस्यीय छानबिन समितिले सीईओ रेग्मीको खराब आचरण रहेकोदेखि पर्यटन बोर्डलाई नोक्सानी पुर्‍याउने र पदीय मर्यादाविपरीत सुन तस्करीमा संलग्न भएकोसम्मको निष्कर्ष निकालेको छ । रिजालको संयोजकत्वमा…

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबारमा एचआईडीसीएल अब्बल

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबारमा एचआईडीसीएल अब्बल

काठमाडौं । आज (सोमबार) सेयर बजारमा करेक्सन आएको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले घटेर २८७१.०५ बिन्दुमा झरेको छ । यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक ०.०८ अंकले घटेर ५३८.४५ बिन्दुमा पुगेको छ । अज्ज कुल २२५…

  • प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

    प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको...

  • जगदुल्ला जलविद्युत् आयोजनामा ६५ करोडको ठेक्कामा ‘सेटिङ’

    जगदुल्ला जलविद्युत् आयोजनामा ६५ करोडको ठेक्कामा ‘सेटिङ’

    काठमाडौ । डोल्पामा प्रस्तावित १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनाले कार्यालय तथा आवास निर्माणका लागि मिलेमतोमा ठेक्का आहृवान गरेको छ । कम्पनीले एउटा मात्रै ठेकेदार कम्पनी मात्र प्राविधिक रुपमा पास हुने र आर्थिक रुपमा प्रतिस्पर्धा नै नहुने गरी टेण्डर आह्वान...

  • एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता

    एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता

    नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता...

  • रोकिएको आईपीओ निष्काशन प्रक्रिया शुरु, कुन कम्पनीको कहिले आउँदैछ ?

    रोकिएको आईपीओ निष्काशन प्रक्रिया शुरु, कुन कम्पनीको कहिले आउँदैछ ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु भएको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिन थालेको हो । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा...