May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

अर्थ

चोरी नियन्त्रणमा आक्रामक प्राधिकरण

चोरी नियन्त्रणमा आक्रामक प्राधिकरण

निरन्तरको प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट रणनीतिक रुपमा कम भएको छ । प्राधिकरणका अनुसार चुहावट ओरालो लागेर ९.१० प्रतिशतमा झरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले आशातीत सफलता हासिल गरेको हो । गत वर्षको मङ्सिरसम्म…

बैंकमा कोरोना : ६ हजार कर्मचारीमा संक्रमण, सयभन्दा बढी शाखाको सेवा ठप्प

बैंकमा कोरोना : ६ हजार कर्मचारीमा संक्रमण, सयभन्दा बढी शाखाको सेवा ठप्प

काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण देशभरको बैंकिङ तथा वित्तीय सेवा प्रभावित हुन थालेको छ । बैंकका कर्मचारीहरुमा संक्रमणदर बढ्दै मात्रै गएको छैन, सबैजसो कर्मचारी संक्रमित भएपछि बैंकहरुका थुप्रै  शाखाले त सेवा नै बन्द गर्नु परेको छ । राष्ट्रिय वाणिज्य वाणिज्य बैंकको सुर्खेत शाखा कार्यालयमा कार्यरत सुरक्षा गार्डलाई गत २ माघमा कोरोना संक्रमण पुष्टि…

  • नेप्से परिसूचक १०.८३ अंकले गिरावट

    नेप्से परिसूचक १०.८३ अंकले गिरावट

    काठमाडौं। साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ। आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको छ। नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ। तर, फ्लोट इण्डेक्स १.२७...

  • आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब

    आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब

    चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ । सो अवधिमा रु नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले रु एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात...

  • सुनको मूल्यमा गिरावट

    सुनको मूल्यमा गिरावट

    काठमाडौं। साताको पहिलो दिन आज (आइतबार) सुन चाँदीको भाउ केही घटेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदीको १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ...

  • नेपाल राष्ट्र बैंक सहकारीको अनुगमन गर्दै

    नेपाल राष्ट्र बैंक सहकारीको अनुगमन गर्दै

    ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त...

  • ग्रामीण महिला उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

    ग्रामीण महिला उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

    गलकोट नगरपालिका–१ दुदिलाभाटीस्थित मेलमिलाप एकृकीत महिला कृषक समूहले सामूहिक रुपमा तरकारी खेती, अलैँची खेती र माछापालन गर्दै आएको छ । दस महिला मिलेर दुई वर्र्षअघि देखि सुरु गरेको एकीकृत कृषक समूह अहिले सफल बन्दै गएको छ । सोही व्यवसाय सफल...

  • सहुलियतमा कर्जा पाउन थालेपछि कृषि तथा पशुपालन गर्ने किसानमा उत्साह

    सहुलियतमा कर्जा पाउन थालेपछि कृषि तथा पशुपालन गर्ने किसानमा उत्साह

    स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाको सिफारिसमा ग्लोबल आइएमई बंैक तानसेन शाखाले २७ व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको...

  • राष्ट्र बैंकले कडाइ गरेपछि शेयर धितो कर्जा घट्यो

    राष्ट्र बैंकले कडाइ गरेपछि शेयर धितो कर्जा घट्यो

    बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति र कम्पनीहरूको बजारमूल्य समेत ओरालो लागेपछि बैंकहरूको कर्जा प्रवाह घट्न थालेको हो । राष्ट्र...