April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

बैंकिङ

बैंकमा कोरोना : ६ हजार कर्मचारीमा संक्रमण, सयभन्दा बढी शाखाको सेवा ठप्प

बैंकमा कोरोना : ६ हजार कर्मचारीमा संक्रमण, सयभन्दा बढी शाखाको सेवा ठप्प

काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण देशभरको बैंकिङ तथा वित्तीय सेवा प्रभावित हुन थालेको छ । बैंकका कर्मचारीहरुमा संक्रमणदर बढ्दै मात्रै गएको छैन, सबैजसो कर्मचारी संक्रमित भएपछि बैंकहरुका थुप्रै  शाखाले त सेवा नै बन्द गर्नु परेको छ । राष्ट्रिय वाणिज्य वाणिज्य बैंकको सुर्खेत शाखा कार्यालयमा कार्यरत सुरक्षा गार्डलाई गत २ माघमा कोरोना संक्रमण पुष्टि…

२० अंकले बढ्यो नेप्से, ७ अर्ब ९० करोडको कारोबार

२० अंकले बढ्यो नेप्से, ७ अर्ब ९० करोडको कारोबार

काठमाडौं। साताको कारोबारको दोस्रो दिन आज सोमबार पनि सेयर बजारमा उत्साह देखिएको छ। आइतबार उच्च अंकले बढेको सेयर बजार सोमबार पनि २०.६४ अंक बढरे सेयर बजार परिसूचक नेप्से २९ सय ४७.३८ विन्दुमा पुगेको छ। यसदिन १ करोड ४४ लाख, ४७ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९० करोड, १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।…

  • नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

    नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

    अन्ततः नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार...

  • विश्व बैंककाे प्रक्षेपण : नेपालकाे आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

    विश्व बैंककाे प्रक्षेपण : नेपालकाे आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

    काठमाडौं। चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ। विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ। महामारीबाट बच्न खोप लगाउने...

  • बैंकिङ क्षेत्रमा ६ महिनादेखि जारी तरलता अभाव समाधान उन्मुख

    बैंकिङ क्षेत्रमा ६ महिनादेखि जारी तरलता अभाव समाधान उन्मुख

    बैंकिङ क्षेत्रमा झन्डै ६ महिनादेखि जारी तरलता अभावको समस्या समाधान उन्मुख देखिएको छ । विशेषगरी स्थानीय तहबाट थप ३० प्रतिशत रकम निक्षेप आएपछि बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान उन्मुख देखिएको हो । यसअघि स्थानीय तहको ५० प्रतिशत रकम निक्षेपमा...

  • सात दिनमै थपियो ५८ अर्ब बराबरको निक्षेप

    सात दिनमै थपियो ५८ अर्ब बराबरको निक्षेप

    अर्थमन्त्री जनार्दन शर्माले आगामी माघ महिनाभित्र तरलताको अभावको समस्या समाधान हुने घोषणा गर्नुभएकै दिन बैंक तथा वित्तीय संस्थामा उल्लेख्य मात्रामा तरलता उपलब्ध भएको विवरण सार्वजनिक भएको छ । यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो...

  • राष्ट्रिय सहकारी बैंकले रु आठ अर्बको शेयर पूँजी बढाउने

    राष्ट्रिय सहकारी बैंकले रु आठ अर्बको शेयर पूँजी बढाउने

    काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउँदै गएको छ । सहकारी क्षेत्रसँग जोडिएको राष्ट्रिय सहकारी बैंकले रु तीन अर्बको शेयर पूँजी बढाएर रु आठ अर्ब पु¥याएको छ । उत्पादन क्षेत्रमा लगानी बढाउँदै जाने बैंकले जनाएको छ । बैंकको...