March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बैंकिङ

उत्कृष्ट कारोबार गरेबापत राष्ट्रिय वाणिज्य बैंकद्वारा राससलाई सम्मान

उत्कृष्ट कारोबार गरेबापत राष्ट्रिय वाणिज्य बैंकद्वारा राससलाई सम्मान

उत्कृष्ट निक्षेप कारोबार गरेबापत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रिय समाचार समिति९रासस०लाई सम्मान गरेको छ । बैंकको शाखा कार्यालय थापाथली र टेकुले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने ग्राहकलाई सम्मान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब कार्यकारी अधिकृत कविराज अधिकारीलगायतले राससका प्रमुख समाचारदाता कृष्ण अधिकारीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो…

२३ बैंकले गरे लाभांश घोषणा-  कसको कति ?

२३ बैंकले गरे लाभांश घोषणा- कसको कति ?

काठमाडौँ-नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन भने केही…

  • एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई

    एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई

    संस्थागत सुशासन, दिगो विकासमा योगदान, ‘डिजिटल’ प्रविधिको उपयोग गर्र्दै नवीनतम सेवा प्रवाह र उत्पादन गरेवापत एनएमबी बैंक एशियाको उत्कृष्ट बैंक बन्न सफल भएको छ । बेलायतको लण्डनबाट प्रकाशन हुने प्रसिद्ध समाचारपत्र ‘द बैंकर’को निर्णायक मण्डलले एनएमबीलाई ‘द बैंक अफ द...

  • राष्ट्रिय वाणिज्य बैंकको शाखा उद्घाटन

    राष्ट्रिय वाणिज्य बैंकको शाखा उद्घाटन

    राष्ट्रिय बाणिज्य बैंक लि. कमलविनायक शाखाको आज उद्घाटन गरएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शाखाको आज उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख प्रजापतिले विसं २०२२ माघ १० गते स्थापना भएर नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकले...

  • निक्षेप सात अर्बले घट्दा कर्जा १४ अर्बले बढ्यो

    निक्षेप सात अर्बले घट्दा कर्जा १४ अर्बले बढ्यो

    वाणिज्य बैंकहरुमा निक्षेपको मात्रा क्रमशः घट्दै गएको पाइएको छ । नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो एक सातामा निक्षेप कूल रु सात अर्बले घटेको छ । सङ्घका अनुसार यही मङ्सिर ३ गते रु ४२ खर्ब २६ अर्ब रहेको निक्षेप...

  • नबिल बैंकद्वारा सामाजिक उद्यमशीलताका “स्कुल अफ सोसल इन्टरपेनरसि कार्यक्रम” सुरू

    नबिल बैंकद्वारा सामाजिक उद्यमशीलताका “स्कुल अफ सोसल इन्टरपेनरसि कार्यक्रम” सुरू

    नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसिप’ कार्यक्रमको प्रारम्भ गरेको छ । समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढुवा दिनका लागि...

  • वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै

    वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै

    पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने क्रम जारी छ । नेपाल बैङ्कर्स सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप रु ४३ अर्बले घटेको छ । गत असोजमा कूल रु ४२ खर्ब ३९ अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकहरुमा...

  • घरजग्गाको मूल्यःमालपोतमा एउटा, बैंकमा अर्कै

    घरजग्गाको मूल्यःमालपोतमा एउटा, बैंकमा अर्कै

    घर तथा जग्गाको मूल्य वार्षिकरुपमा औसतमा २६.४५ प्रतिशतले वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनसार वाणिज्य बैंकको तथ्याङ्कका आधारमा वार्षिकरुपमा घरजग्गाको मूल्यमा वृद्धि हुँदै गएको पाइएको हो । मालपोत कार्यालयको...

  • ऋणीलाई प्रिमियम बढाउन बैंकहरूको अनुचित दबाब

    ऋणीलाई प्रिमियम बढाउन बैंकहरूको अनुचित दबाब

    कोरोना महामारी उत्कर्षमा रहेका बेला लगानीका क्षेत्र खुम्चिरहँदा ऋणीप्रति उदार व्यवहार देखाएका बैंकहरू अहिले व्यवसायीलाई कस्ने नियतमा लागेका छन् । कोरोना महामारी मत्थर भएसँगै उद्यम व्यापारले गति लिन थालेको छ । यो बेला बैंकहरूले तरलता अभावलाई कारण देखाएर लिमिटमा भएको...