April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

बैंकिङ

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनले काठमाडौँ महानगरपाकिला–१० को कार्यालयबाट रु १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी रु…

नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्ज हुने

नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्ज हुने

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले…

  • अपरिचित समूहद्वारा बैंकको सिष्टम ह्याक गर्ने चेतावनी

    अपरिचित समूहद्वारा बैंकको सिष्टम ह्याक गर्ने चेतावनी

    अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक...

  • बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै

    बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै

    नेपालमा पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी मुद्दाको दर्ता बढ्दै गएको देखिएको छ । नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी दर्ता हुने मुद्दाको संख्या बढ्दै गएको देखाएको हो । प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीना अर्थात् मङ्सिर मसान्तसम्म...

  • आर्थिक हिनामिना गरेका बैंकका सिइओलाई पक्राउ गर्न माग

    आर्थिक हिनामिना गरेका बैंकका सिइओलाई पक्राउ गर्न माग

    सप्तकोशी बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् । हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले आज पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले...

  • उद्योग सङ्गठन मोरङद्वारा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण

    उद्योग सङ्गठन मोरङद्वारा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण

    वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै उद्योग सङ्गठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको सङ्गठनको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मङ्गलबार उहाँकै कार्यकक्षमा भेटी वित्तीय...

  • एलसी खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने

    एलसी खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने

    नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विलासी वस्तुको हकमा यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले सोमवार आफ्नै बैंकिङ विभाग, प्रादेशिक कार्यलयसँगै वाणिज्य बैंक र...

  • नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट

    नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट

    नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त हुनुभएको छ । उहाँ बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुनुहुन्छ । यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहनुभएको थियो । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिनुभएको...

  • ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड

    ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड

    ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी रु २३ अर्ब ७९ करोड पुगेको छ । बैंकको आज स्म्पन्न १५औँ वार्षिक साधारणसभामा प्रस्तुत भएको विवरणअनुसार आव २०७७र७८ को कूल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएसँगै...