May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

Tag: #corona update

उपत्यकामा थप २२७ जनामा कोरोना पुष्टि

उपत्यकामा थप २२७ जनामा कोरोना पुष्टि

काठमाडौँ । आज काठमाडौँ उपत्यकामा थप २२७ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १४५, भक्तपुरमा २५ र ललितपुरमा ५७ गरी २२७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज देशभर ७ सय ६० जनामा कोरोना पुष्टि भएका छन भने ८ सय ९९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।

विश्वभर कोरोना संक्रमण घटेका कारण आशा र उत्साह बढ्दो

विश्वभर कोरोना संक्रमण घटेका कारण आशा र उत्साह बढ्दो

विश्वभर कोरोना भाइरसको संक्रमण क्रमश: घट्दै गएको छ । संक्रमण घटेसँगै विश्वमा नयाँ उत्साह र आशा जागेको छ । गत हप्तादेखी हालसम्म कोरोना भाइरसको संक्रमण ९ प्रतिशतले घटेको छ । २७ सेप्टेम्बर देखि ३ अक्टोबरबीच ३१ लाख नयाँ संक्रमित भेटिएका छन् । ५४ हजारको मृत्यु भएको छ । यो अघिल्लो हप्ताको तुलनामा घटेको हो ।…

  • बेलायतमा सङ्क्रमितको सङ्ख्या झन् बढ्दो

    बेलायतमा सङ्क्रमितको सङ्ख्या झन् बढ्दो

    बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी नआएको संचार माध्यमहरुले बताएका छन् । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७८ लाख ४१ हजार ६२५ जना सङ्क्रमित भएको स्वास्थ्य...

  • आज थप ८६७ जनामा कोरोना संक्रमण

    आज थप ८६७ जनामा कोरोना संक्रमण

    काठमाडौँ । आज थप ८ सय ६७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९६ हजार ६ सय १८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ६ सय ४२...

  • अमेरिकी खोपको पहिलो मात्रा आजदेखि

    अमेरिकी खोपको पहिलो मात्रा आजदेखि

    काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अभियान आजदेखि सुरु हुने भएको छ । यो खोप एक पटक लगाए मात्रै पनि पुग्ने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले असान ४ देखि ६ गतेसम्म...

  • देउवाले खोप केन्द्रको निरीक्षण गर्ने

    देउवाले खोप केन्द्रको निरीक्षण गर्ने

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्ने जानकारी गराइएको छ । जोन्सन एण्ड जोन्सननको खोप अभियान आजदेखि सुरु हुँदैछ । काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल,...

  • कोरोना बीमा अवधि सकियो, सरकारले सात अर्ब दिन बाँकी

    कोरोना बीमा अवधि सकियो, सरकारले सात अर्ब दिन बाँकी

    काठमाडौँ । गत २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । विशेष गरी सामूहिक कोरोना...

  • २०२१ मा हरेक नागरिकलाई खोप लगाइन्छ: प्रधानमन्त्री ओली

    २०२१ मा हरेक नागरिकलाई खोप लगाइन्छ: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइसक्ने जनाएका छन् । आइतवार वीर अस्पतालको नवनिर्मित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रूपमा रूपान्तरित नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नियमित खोप आउने जानकारी गराएका हुन् ।...

  • साउनभित्रै ५० लाख मात्रा खोप

    साउनभित्रै ५० लाख मात्रा खोप

    काठमाडौँ । मुलुकभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६...

Page 1 of 221234Next ›Last »