May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: share bazar

नेतृत्वविहीन सेयर  बजारका  नियामक, स्थानीय निर्वाचनले उत्साह ल्याउने आशा

नेतृत्वविहीन सेयर बजारका नियामक, स्थानीय निर्वाचनले उत्साह ल्याउने आशा

यतिबेला सेयर बजारका महत्त्वपूर्ण नियामक निकाय नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड नेतृत्वविहीन छन् । यसका लागि बजार सञ्चालक र नियामक निकायमा लामो समयदेखि रिक्त रहेको प्रमुखहरूको नियुक्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउन लगानीकर्ताले सरकारलाई आग्रह गरिरहेका छन् । लामो समयसम्म यस्ता निकाय नेतृत्वविहीन बन्दा बजारको यो हालत भएको बताउँछन् लगानीकर्ता सञ्जीव पौडेल । यद्यपि अहिलेको समस्याको…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४ अङ्कले उकालो लागेर दुई हजार ७१५.३५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१० अङ्कले उकालो लागेर ५०६।५४ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने…

  • साताको शेयर बजार- १६ अर्बको कारोबार

    साताको शेयर बजार- १६ अर्बको कारोबार

    बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो । साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई...

  • नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक आज भने १७.७५ अङ्कले घटेर दुई हजार ८१९.८६ मा ओर्लिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने...

  • नेप्सेको अबको यात्रा कता ?

    नेप्सेको अबको यात्रा कता ?

    सरोज अधिकारी कोरोनाको दोस्रो लहरका कारण लगानीकर्तामा देखिएको नकारात्मक असर बजार देखिन थालेर विगत चार दिको कारोबारमा १०३ अङ्कको गिरावट आएको बजारलाई साताको अन्तिम दिन विहीबारको कारोबारले भने राहत दिएको छ । कोरोनाको सङ्क्रमण बढने क्रम जारी नै रहे तापनि...

  • सेयर बजारमा गैरआवासीय लगानी

    सेयर बजारमा गैरआवासीय लगानी

    सरोज अधिकारी मुलुकमा रोजगारको पर्याप्त सम्भावना नहुनु र माओवादी द्वन्द्वका कारण विदेशीने नेपालको सङ्ख्या विगतका कैयन बर्ष ह्वात्तै बढ्यो । त्यसको सामाजिक क्षेत्रमा नकारात्मक असर निकै दर्दनाक रह्यो । तर केही बर्षदेखि नेपालीले विदेशमा सिकेका सीपको नेपालमा सदुपयोग हुन थालेको...

  • साइडवेजमा सेयर बजार

    साइडवेजमा सेयर बजार

    नेपाल स्टक एक्सचेन्जमा साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकांक २५४८.९६ विन्दुमा उक्लन सफल भएको छ । साताभरमा नेप्सेमा २.९८ प्रतिशत अर्थात् ७३.८७ अंकको बढोत्तरी देखिएको हो । नेप्सेमा साताभरमा देखिएको यो सामान्य वृद्धिमा बजार अझै उच्च गतिमा उकालो लाग्ने आधारहरु...

  • करिब ५ अर्बको आइपीओ आउँदै

    करिब ५ अर्बको आइपीओ आउँदै

    काठमाडौं : नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या १२ पुगेको छ । १२ कम्पनीले ४ अर्ब ९२ करोड ७० लाख ४४ हजार ५ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका हुन् । यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति...