May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: ramkumari jhakri

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ-  मन्त्री झाँक्री

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ- मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा उहाँले आफू विद्यार्थी राजनाीति गर्दादेखि नै सीप र ज्ञान हस्तान्तरणको पक्षमा वकालत गर्दै आएको बताउनुभयो । उहाँले सबै क्षेत्रका नागरिकका लागि सरकारले सुरक्षित आवास निर्माणमा…

रामकुमारी झाँक्री रिहा

रामकुमारी झाँक्री रिहा

काठमाडौं । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । उहालाई प्रहरीले साँझ रिहा गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उहाका श्रीमानको जिम्मामा रिहा गरिएको बताउनुभयो । राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ…

  • ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्री लाई पक्राउ गरियो- प्रचण्ड

    ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्री लाई पक्राउ गरियो- प्रचण्ड

    काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताय । ‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो...

  • प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ

    प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार...

  • झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी, निवासबाहिर कार्यकर्ताको नारावाजी

    झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी, निवासबाहिर कार्यकर्ताको नारावाजी

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिका विषयमा प्रहरीबाट आफूलाई फोन गरेर सोधपुछ गरिएको झाँक्रीले बतायिन् ।उनको निवासबाहिर...

  • प्रहरीले सोधपुछका लागि बोलायो रामकुमारी झाँक्रीलाई , पक्राउको तयारी

    प्रहरीले सोधपुछका लागि बोलायो रामकुमारी झाँक्रीलाई , पक्राउको तयारी

    काठमाडौं । प्रहरीले नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्रीलाई सोधपुछ बोलाएको हो। अपराध महाशाखाका प्रमुख एसएसपी दीपक...

  • संविधानको चीरहण गर्ने र सर्वसत्तावादको विरुद्ध बोल्न पाईन्छ :रामकुमारी झाँक्री

    संविधानको चीरहण गर्ने र सर्वसत्तावादको विरुद्ध बोल्न पाईन्छ :रामकुमारी झाँक्री

    काठमाडौं ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  को प्रचण्ड–माधव नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चीरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने बताउनुभएको छ । बुधवार नेकपाको प्रचण्ड–माधव पक्षले काठमाण्डौमा आयोजना गरेको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले संविधानको चीरहण गर्नेहरूका विरुद्ध र...