प्रचण्ड-नेपाल समूहको आमसभा सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध देशभर विरोध प्रदर्शन आयोजना गरेको प्रचण्ड-नेपाल समूहको आमसभा सुरु भएको छ । उपत्यकाका विभिन्न १३ ठाउँबाट सुरु भएका जुलुस प्रदर्शनीमार्गमा बनाइएको आमसभास्थल पुग्ने क्रम जारी छ । बागबजार, टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क,...