April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

Tag: khagda prasad oli

प्रतिनिधिसभाको विघटन बाध्यता हो- प्रधानमन्त्री  ओली

प्रतिनिधिसभाको विघटन बाध्यता हो- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले निर्वाचन हुनेमा कसैलाई कुनै शंका भए सरकारमा सहभागी हुन पनि ओलीले आग्रह गरेका छन् । ‘ताजा जनादेशमा जानु प्रतिगमन होइन। निष्पक्ष निर्वाचन हुन्छ, ढुक्कहुनुहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचन हुनेमा कसैलाई…

अत्यन्तै तल झरेर चरित्र हत्या गर्ने काम भयो, म आश्चर्यमा परिरहेको छु- प्रधानमन्त्री ओली

अत्यन्तै तल झरेर चरित्र हत्या गर्ने काम भयो, म आश्चर्यमा परिरहेको छु- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गालीगलौजको राजनीतिक गरिरहेको आरोप लगाउनुभएको छ । बालुवाटारमा आइतवार भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वस्थ राजनीति गर्न छाडेर केही दल र नेताले चरित्रहीन आरोप लगाइरहेको जिकिर गर्नुभयो । नेपालजस्तो अत्यन्तै राम्रो संस्कार र सभ्यता भएको देशमा चरित्रहीन राजनीति भइरहेको ओलीको दाबी छ । ‘अत्यन्तै तल झरेर चरित्र…

  • ‘राष्ट्रपतिको निर्णय इतिहासमै कलंकित कदम’

    ‘राष्ट्रपतिको निर्णय इतिहासमै कलंकित कदम’

    राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बन्ने सम्भावना रहँदारहँदै पनि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई सदर गरेको भन्दै चौतर्फी विरोध सुरु भएको छ। राष्ट्रपतिको निर्णय विवादास्पद, दुर्भाग्यपूर्ण र प्रतिगामी रहेको भन्दै नागरिक समाजका अगुवा र संघसंस्थाले विरोध गरेका...

  • विश्वासघातीहरु जहिले र जहाँ पनि  हुन्छ्न: प्रधानमन्त्री ओली

    विश्वासघातीहरु जहिले र जहाँ पनि हुन्छ्न: प्रधानमन्त्री ओली

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका मूल्य, मान्यता, अनुशासन र आचरणविपरीतका अभ्यासले आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताउनुभएको छ । उहाँले अहिले केही मानिस देशभर छरिएको उज्यालो निभाउने प्रयासमा लागिरहेको जनाउउँदै विश्वासघातीहरु जहिले र जहाँ पनि हुने गरेको बताउनुभयो...

  • अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण सोध्यो       एमाले संसदीय बोर्डले

    अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण सोध्यो एमाले संसदीय बोर्डले

    काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको,...

  • प्रतिनिधि सभा विघटनविरूद्ध  विपक्षी गठबन्धन  सडक र अदालतमा लडाइँ लड्ने

    प्रतिनिधि सभा विघटनविरूद्ध विपक्षी गठबन्धन सडक र अदालतमा लडाइँ लड्ने

    काठमाडौं । नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र–बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी...

  • प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

    प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पार्टीको रणनीति र यसबीचमा...

  • प्रधानमन्त्रीको दाबी      गर्यो विपक्षी गठबन्धनले

    प्रधानमन्त्रीको दाबी गर्यो विपक्षी गठबन्धनले

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनलाई दिएको समय सकिन लाग्दा नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ–आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ । सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या...

Page 1 of 6123456