May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: khagda prasad oli

ओली तेस्रोपल्ट प्रधानमन्त्री

ओली तेस्रोपल्ट प्रधानमन्त्री

कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो। यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दलका नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति भण्डारीले बिहीबार बेलुका संविधानको धारा ७६ (३) बमोजिम एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री…

सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना

सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका राजनीतिक दलहरू नयाँ सरकार गठनका लागि जनता समाजवादीलाई आफ्नो पक्षमा पार्न सक्रिय छन् । तर, जनता समाजवादी पार्टी नयाँ…

  • प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

    प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाउनुभएको छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा प्रधानमन्त्री...

  • प्रधानमन्त्री ओलीलाई रोक्न पदमुक्त गर्न आवश्यक छ : नेता रावल

    प्रधानमन्त्री ओलीलाई रोक्न पदमुक्त गर्न आवश्यक छ : नेता रावल

    काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्न आवश्यक रहेको बताए‘।यसका...

  • विश्वासको मत दिन अनुपस्थित सांसदलाई एमालेले कारबाही गर्ने

    विश्वासको मत दिन अनुपस्थित सांसदलाई एमालेले कारबाही गर्ने

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो । पार्टी अध्यक्षसमेत रहेका...

  • सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

    सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नूभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद...

  • प्रतिनिधि सभाको अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्न सरकारको सिफारिस

    प्रतिनिधि सभाको अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्न सरकारको सिफारिस

    काठमाडौं । कामचलाउ सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले आउँदो ३० गतेका लागि अर्को...

  • केही समस्या भए छलफल गरेर समाधान गरौंः प्रधानमन्त्री ओली

    केही समस्या भए छलफल गरेर समाधान गरौंः प्रधानमन्त्री ओली

    काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । सोमबार केहीबेर अघि उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिन बैठक...

Page 3 of 6123456