May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

Tag: deuba

बालुवाटार छलफल सकारात्मक : सरकारका प्रवक्ता कार्की

बालुवाटार छलफल सकारात्मक : सरकारका प्रवक्ता कार्की

सरकार र प्रमुख प्रतिपक्षीबीच निरन्तर संवाद अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गर्नुभएको छलफलमा राष्ट्रिय समस्या समाधानका लागि करिब दुई घन्टा सौहार्दपूर्ण तवरले विचार–विमर्श भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सो अवसरमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय निर्वाचनलगायतका विषयमा…

देउवाको प्रस्तावमा प्रचण्ड–माधवको आपत्ति

देउवाको प्रस्तावमा प्रचण्ड–माधवको आपत्ति

सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन् । प्रचण्डले…

  • बालुवाटारमा सत्तारूढ दलको समन्वय समितिको बैठक जारी

    बालुवाटारमा सत्तारूढ दलको समन्वय समितिको बैठक जारी

    सत्तारूढ दलहरूको समन्वय समितिको बैठक  बालुवाटार जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा  सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति...

  • कांग्रेसको मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली प्रचण्डको सम्वादसम्म

    कांग्रेसको मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली प्रचण्डको सम्वादसम्म

    काठमाडौँ- फरक राजनीतिक मूल्य, मान्यता र विचार बोकेर राजनीति गरिरहेका दलहरूलाई नेपाली कांग्रेसले आज साझा मञ्चमा उभ्यायो । सन्दर्भ थियो, १४औँ महाधिवेशनको उद्घाटन शत्र । काठमाडौँमा चिसो बढिरहेको बेला राजनीतिक विषयमा गरमागरम बहस गर्ने स्थलका रुपमा उपलब्ध मञ्चमा प्रमुख दलका...

  • माधव नेपाल, देउवा र प्रचण्डबिच त्रिपक्षिय छलफल

    माधव नेपाल, देउवा र प्रचण्डबिच त्रिपक्षिय छलफल

    विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि छन् । काँग्रेस सभापति देउवा...