May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

Tag: bhim rawal

डा.भीम रावलद्वारा केन्द्रीय सदस्य पद अस्वीकार

डा.भीम रावलद्वारा केन्द्रीय सदस्य पद अस्वीकार

काठमाडौं । नेकपा एमालेको नेता डा.भीम रावलले केन्द्रीय कमिटी सदस्यको शपथ लिन अस्वीकार गरेका छन् । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउँदा अध्यक्षका प्रत्यासी रावलले अस्वीकार गरेका हुन । पार्टीको महाधिवेशनस्थल सौराहामा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाबाट शपथ लिए लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय…

एमाले महाधिवेशन- भीम रावलको पर्चा बाँड्नेलाई स्वयंसेवकले बाहिर निकाले

एमाले महाधिवेशन- भीम रावलको पर्चा बाँड्नेलाई स्वयंसेवकले बाहिर निकाले

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरियको थियो । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर निकालेका हुन । एमालेको दशौं महाधिवेशन अन्तर्गत दोस्रो दिन बन्दसत्र सुरु हुन लागेको बेला प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले केही विषयमा कडाइ…

  • एमाले महाधिवेशनः प्यानल पेस गर्दै ओली, रावल र भुसालको आपत्ति

    एमाले महाधिवेशनः प्यानल पेस गर्दै ओली, रावल र भुसालको आपत्ति

    चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आज तेस्रो दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई...

  • एमाले अध्यक्षमा डा. रावलको उम्मेदवारी घोषणा

    एमाले अध्यक्षमा डा. रावलको उम्मेदवारी घोषणा

    नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गर्नुभएको छ । नेता रावलले आज पत्रकार सम्मेलन गरी पार्टीमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन १३ को सहीरूपमा पालना नभएकामा आलोचना गर्दै मुलुकका सामु विद्यमान...

  • पार्टी अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

    पार्टी अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् । एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा. रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन् । साँफेबगर नगर कमिटीको बैठकमा रावलले भने, ‘तपाईंहरु...

  • भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

    भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन । रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताए ।आफू पार्टी एकताको पक्षमा १० बुँदे...

Page 1 of 212