May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

Tag: baburam bhattrai

संविधान र व्यवस्था फेल गर्ने षडयन्त्र भइरहेको छ – पूर्वप्रधानमन्त्री डा. भट्टराई

संविधान र व्यवस्था फेल गर्ने षडयन्त्र भइरहेको छ – पूर्वप्रधानमन्त्री डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संविधान र व्यवस्था नै फेल गर्ने गरी षडयन्त्र भइरहेको बताउनुभएको छ । सभामुखसँग सर्वदलीय बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उहाँले यस्तो दावी गर्नुभएको हो । डा. भट्टराईले भन्नुभयो ‘सरकारले चुनाव घोषणा गरेको छ । तर, चुनाव गर्ने यसको नियत छैन । चुनाव गर्न चाहेको…

खुराफात शीरोमणिहरूले पुन:जालझेल गर्ने दुष्प्रयास गरे प्रतिवाद गर्नुपर्छ- डा. बाबुराम भट्टराई

खुराफात शीरोमणिहरूले पुन:जालझेल गर्ने दुष्प्रयास गरे प्रतिवाद गर्नुपर्छ- डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि गरिएको प्रस्ताव टार्न खोजे प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ । १४९ सांसदले हस्ताक्षरसहित प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न प्रस्ताव गरिसकेको भन्दै उहाँले राष्ट्रपतिले किन्तुपरन्तु /जालझेल गरी टार्न खोजे आमजनताले प्रतिवाद गर्ने चेतावनी दिनुभएको…

  • सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना

    सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना

    राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका राजनीतिक दलहरू नयाँ सरकार...

  • जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

    जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

    काठमाडौं । फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी, नेपाल अन्ततः फुटबाट जोगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा दुई धारमा देखिएको जसपा अब एक भएर अघि बढ्ने भएको छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मत...

  • जसपामा विवाद :उपेन्द्र-बाबुरामको प्रस्ताव महन्थद्वारा अस्वीकार

    जसपामा विवाद :उपेन्द्र-बाबुरामको प्रस्ताव महन्थद्वारा अस्वीकार

    जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यकारिणी समिति बैठक बस्नुपर्ने गरेको प्रस्ताव अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अस्वीकार गरेका छन् । स्रोतका अनुसार शीर्षनेता बैठकमा कार्यकारिणी समिति छिटोभन्दा छिटो बस्नुपर्ने प्रस्ताव...

  • जसपाका अध्यक्ष महन्थ ठाकुरले बोलाए आफू निकट सांसदहरुको भेला

    जसपाका अध्यक्ष महन्थ ठाकुरले बोलाए आफू निकट सांसदहरुको भेला

    काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरुको भेला बोलाएका छन् ।जसपा नेपालमा आन्तरिक विवाद बढ्दै गएको बेला अध्यक्ष ठाकुरले आफ्नो पक्षको रणनीति बनाउनका लागि तत्कालीन राजपा नेपालका सांसदहरुको बैठक बोलाएका हुन् । गत मंगलवार प्रधानमन्त्री अ‍ोलीसँग छलफल...